0 0
Read Time:1 Minute, 9 Second

२६ श्रावण २०७८, काठमाडौं- नेपालमा आज कोरोना संक्रमण फेरि ह्वात्तै बढेकाे छ । ३ हजार हाराहारीमा रहेकाे संक्रमण संख्या आज ५ हजार नजिक पुगेकाे छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १९ हजार १ सय २३ जनाको नमूना परीक्षण गर्दा ४ हजार ९ सय १ जनामा संक्रमण पुष्टि भएको छ । हिजाे ३ हजार ५ सय ५१ जनामा संक्रमण देखा परेकाे थियाे । यसरी एक्कासी संक्रमण संख्या बढ्नुले पुनः तेस्राे लहर शुरू हाेला कि भन्ने शंका गर्न थालिएकेा छ ।

२४ घण्टामा २ हजार १ सय १५ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म १० हजार १ सय ५० जनाको मृत्यु भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ३२ जना रहेको छ ।

 

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *