
नेपालमा आज ३४८१ जना संक्रमित, १८५० निकाेः ३० जनाकाे मृत्यु
२७ श्रावण २०७८, काठमाडौं– नेपालमा थप ३ हजार ४ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा १० हजार ९०७ पीसीआर परीक्षणमा देशभर २ हजार ६ सय १६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो । यस्तै एन्टिजेन विधिबाट ५ हजार ७ सय ४९ परीक्षणमा ८ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन दुवै गरी १६ हजार ६ सय ५६ जनाको नमूना परीक्षण गर्दा ३ हजार ४ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १ हजार ८ सय ५० जना कोरोनामुक्त भएका छन् । यसैगरी पछिल्लाे २४ घण्टामा ३० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
More Stories
माछाकाे मःमले आकार्षणः स्वदेशमै विदेशमा भन्दा राम्राे कमाइ, मासिक १० लाखसम्म काराेवार (फाेटाे–भिडियाे कथा)
७ जेष्ठ २०८२/डिकेश लामा झापामा केही किसानले माछामा मुल्य श्रृङखलाको विधि प्रयोग गरी माछा पालन व्यवसाय थालेका छन् । माछा उत्पादन...
झापामा मकै खेती र उत्पादन बढ्दैः १० अर्व मुल्यकाे मकै एकै सिजनमा उत्पादन
६ जेष्ठ २०८२/डिकेश लामा नेपालमा सवै भन्दा धेरै ३ देखि ४ लाख मेट्रिक टनसम्म मकै उत्पादन गर्ने झापाका किसानले यो...
प्रादेशिक आयुर्वेदिक अस्पतालमा समन्वयकाे खाँचाे
५ जेष्ठ २०८२/डिकेश लामा कोशी प्रदेश स्तरीय आयुवेर्दिक अस्पताल संचालनमा स्थानीय सरकराले समेत हातेमालो गर्नु पर्ने बताइएको छ । झापाको...
साँढे सात किलो सुन सहित एक जना पक्राउ
४ जेष्ठ २०८२, रसुवा– चीनको केरुङबाट रसुवागढीनाका हुँदै ल्याईएको साँढे सात किलो सुन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ...
परियाेजना मार्फत माछा पालक किसानलाई तालिम
३ जेष्ठ २०८२/झापा झापाका विभिन्न पालिकाका किसानलाई माछा पालनका लागि ३ दिने तालिम प्रदान गरिएकाे छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण...
गुम्बा चौक नजिकै भर्खरै मोटर साइकल दुघर्टना
१ जेष्ठ २०८२/दमक झापाको दमक वडा नं. ५ गुम्बा चौक दक्षिण पटि अहिले पाउने १२ बजे तिर दुई वटा मोटर...