नेपालमा आज ३९१५ संक्रमित,२११८ निकाेः २७ जनाकाे मृत्यु

२९ श्रावण २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा ३९१५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । देशभर गरिएको दुवै विधीकाे १९ हनार ५ सय ८२ जना गरिएको नमूना परीक्षणमा ३ हजार ९ सय १५ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी पछिल्लाे २४ घण्टामा २ हजार १ सय १८ जना संक्रमणमुक्त भएका छन् ।  पछिल्ला २४ घण्टामा २७ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सँधै सीमामा सास्तीः चुनावको वेला मात्र पुग्छन् नेता दुरदराजका गाऊँमा (भिडियो कथा सहित)
Next post झापाकाे गाैरीगंजमा जिल्लाकै पहिलो नयाँ शहर बन्दैः शहर बन्न थाले पछि विकासको लहर (भिडियाे कथा सहित)