नेपालमा अाज काेराेना बाट ६०९ िनकाे,३६५ संक्रमित, ४ काे मृत्यु ।
२७ असाेज २०७८ काठमाडौं– नेपालमा अाज काेराेना काेराेना संक्रमणबाट ६०९ जना िनकाे भएका छन्् भने ४ जनाकाे मृत्यु भएकाे छ। गत २४ घण्टामा ५ हजार ५ सय ९४ जनाको परीक्षण हुँदा ३६५ जना संक्रमित भएकाे मन्त्रालयले जनाएकाे छ। काेराेनाचाडवाडका कारण कोरोना भाइरस परीक्षण घट्दा संक्रमित संख्या स्वाट्टै कम भएको छ । कोभिड १९ को दोस्रो लहर सुरु भएपछि संक्रमण दर सबैभन्दा न्यून विन्दुमा पुगेको हो । नेपालमा कोरोनाबाट ११ हजार २ सय ६१ जनाको मृत्यु भइसकेको छ ।नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार २ सय ६७ मा झरेकाे छ ।
More Stories
दुव्र्यसन न्यूनिकरण लागि खेल विकासमा जोड
२२ भदौ २०८१/झापा हरेक बर्ष बढ्दै गएको लागु औषध दुव्र्यसनी न्यूनिकरणका लागि खेल विकासमा जोड दिन थालिएको छ । झापाको...
प्रादेशिक आयुर्वेदिक अस्पतालमा थप सेवा विस्तार हुँदै
२१ भदौ २०८१/झापा कोशी प्रदेश स्तरीय प्रादेशिक अस्पतलाले अन्तरंग विभाग संचालनको तयारी थालेको छ । कमल गाउँपालिकामा निर्माण भएको ५०...
झापामा ड्राइगन फल उत्पादनमा गिरावट
२० भदौ २०८१/डिकेश लामा विगत ५ बर्ष देखि व्यवसायिक रुपमा ड्राइगन फल खेती थालेका किसानले यो बर्ष खासै उत्पादन लिन...
रुख कटानले समुदायमा प्रजनन् गर्ने चरालाई समस्या (फाेटाे / भिडियाे कथा)
१७ भदौ २०८१/डिकेश लामा झापामा समूदायमा बसेर प्रजनन् गर्ने चराहरुको बास र संख्या घट्दै गएको छ । खासगरी पूर्व पश्चिम...
चिया मजदुरमाझ निशुल्क आयुर्वेद उपचार सेवा शुरू
१३ भदाै २०८१, झापा– झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानका श्रमिकलाई लक्षित गरेर बगानभित्रै गएर आर्युवेद स्वास्थ्य शिबिर शुरु भएको...
स्वदेशी बस्तुको प्रयोगबाट पूजा सामाग्री उत्पादनमा यूवाहरु सक्रीय बन्दै (फाेटाे फिचर)
१२ भदौ २०८१/झापा स्थानीय क्षेत्रमा खेर गईरहेको बस्तुको प्रयोग गर्दै झापाको कमलमा पूजा सामाग्री उत्पादन थालिएको छ । खासगरी पूजापाठमा...