नेपालमा अाज ८०४ जना िनकाे, ४५५ संक्रमित, ८ मृत्युः
काठमाडौं– अाज नेपालमा ८ सय ४ जना काेराेना संक्रमणबाट िनकाे भएका छन् भने ८ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ४ सय ५५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हाे । ।देशभर ६ हजार २ सय १४ जनामा गरिएको नमूना परीक्षणमा ४ सय ५५ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल ३ सय १०जना सधन उपचार कक्षमा र १ सय ५ जना भेन्टीलेटरमा उपचार गराइरहेका छन् । ।हालसम्म कोभिडबाट ११ हजार २ सय ६९ जनाको मृत्यु भइसकेको छ ।
More Stories
मेची खाेलाकाे बगाएकाे महिलाकाे लाश फेला
१९ असाेज २०८१, झापा–मेची नदीले बगाएर बेपत्ता भएकी एक महिलाको शव भेटिएको छ । गएराति विहान २ बजेतिर खोला तर्ने...
माैवा खोलाले बगाएर दुई बालबालिका बेपत्ता
१८ असाेज २०८१, ताप्लेजुङ– ताप्लेजुङको माैवाखोला गाउँपालिका–२ खानीका दुई बालबालिका खोलाले बगाएर बेपत्ता भएका छन् । आज माैवाखोलाको खार्तेस्थित दहमा...
धान खेत बगर बन्दा सयाैं किसान मारमाः उनीहरूकाे गुनासाे अव के खाने? (फाेटाे फिचर)
१७ असोज २०८१/डिकेश लामा पछिल्लो समय परेको अविरल बर्षा र बाढीका कारण झापाका सयौं विगाह धान खेत बगरमा परिणत भएको...
चलचित्र मार्फत तामाङ सँस्कृति संरक्षणमा जोड (फाेटाे फिचर)
दमकमा चारदामले पायो दर्शकको माया १७ असोज २०८१/सारासन्देश समाचार नेपालको पाँचौ ठूलो जनसंख्या रहेको तामाङ जातिको सँस्कृतिको विकाससँगै एकता ल्याउन...
२ दिन बर्षा हुने तर आतिनु पर्दैनः महाशाखा
१६ असाेज २०८१,काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले २ दिन देशका विभिन्न स्थानमा वर्षाको सम्भवना रहेको जनाएकाे...
झापामा जोखिममा परेका बाढी पीडितको गुनासाेः नेताले समस्या पर्दा हेरेनन् (फाेटाे फिचर)
१५ असोज २०८१/डिकेश लामा डुवान तथा कटान क्षेत्रका बाढी पीडितहरु समस्यामा रात काट्ने गरेका छन् । उचित बासको व्यवस्था नहुँदा...