नेपालमा आज २४२ संक्रमित, ४४४ निकाेः १ जनाकाे मृत्यु
४ मंसीर २०७८, काठमाडौँ — नेपालमा पछिल्लो २४ घण्टामा २ सय ४२ जना कोरोना संक्रिमत थपिएका छन् । मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी ७ हजार १३६ परीक्षणमा २ सय ४२ मा कोरोना पुष्टि भएको छ ।
२४ घण्टाको अवधिमा ४ सय ४४ जना निको भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९९ हजार ९ सय ८९ पुगेको मन्त्रालयले जानकारी दिएकाे छ ।
यस्तै २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ९५ पुगेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा १ लाख ३ हजार २०९ जनाले खोप लगाएसँगै नेपालमा पूर्ण खोप प्राप्त गर्नेको संख्या ७८ लाख ७६ हजार ७०३ रहेको छ ।
More Stories
खेतै नजाेति खेती गर्ने तरिका झापामा प्रभावकारी बन्दै (फाेटाे फिचर)
६ पुस २०८१,झापा धान काटेकाे खेतमा सामन्य खाेस्रेर ट्याक्टरमा जाेडिएकाे मेशिनबाट एकैसाथ मल र विउ लगाएर गरिने खेती नै शून्य...
बेलडाँगीमा आमाहरूकाे राेचक फुटवल खेलः सेक्टर सी विजयी (फाेटाे, भिडियाे सामाग्री)
५ पुस २०८१/झापा घरको काममा मात्र सिमित रहेका भूटानी महिलाहरुबीच वेलडाँगी शरणार्थी शिविरमा फुटवल प्रतियोगिता गरिएको छ । २५ देखि...
प्रथम चौमासिकमा मेची भन्सारबाट झण्डै दोब्बर मुल्यको चिया निर्यात
४ पुस २०८१/झापा पूर्वी नेपालकाे दाेस्राे ठूलाे मेची भन्सार नाका हुँदै प्रथम चौमासिकमा २ अर्व २० करोड १५ लाख मुल्यकाे ...
लडेकाे धान काट्ने चेन मेशिनले किसानलाई सहज
३ पुस २०८१/डिकेश लामा प्राकृतिक विपत्तीका कारण धान पाक्ने वेलामा धेरै लड्ने समस्या आउने गरेको छ । तर लडेको धान...
लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
२ पुस २०८१, काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न...
मुल्य बढे पनि अलैंचीको निर्यात घट्योः प्रतिमन १ लाख १० हजारसम्म काराेवार हुँदै
२ पुस २०८१/झापा पूर्वी नाकामा रहेको मेची भन्सारबाट पहिलो चौमासिकमा अलैंची निर्यात घटेको छ । अघिल्लो बर्षको ४ महिनाको विवरणको...