२४ घण्टामा ३३२ संक्रमित, २३२ निकाेः ४ जनाकाे मृत्यु

८ मंसीर २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका ३ सय ३२ संक्रमित थपिएका छन् । देशभर ९ हजार ९ सय २० जनाको नमूना परीक्षण हुँदा ३ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ सय ३२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ । याे सँगै मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय १३ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ७ हजार ३ सय ६९ जनामा झरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post चुलाचुली देखि ढुङ्गे सडक निर्माणमा ढिलाइः सडक नबन्दा सास्ती (भिडियाे सहित)
Next post दातृ निकायले रेखदेख गर्न छाडे पछि भूटानी शरणार्थी अपाङ्गहरु स्वावलम्बी बन्दै