नेपालमा आज २३६ संक्रमित, ३०७ निकाेः १ जनाकाे मृत्यु

२५ मंसीर २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका २ सय ३६ संक्रमित थपिएका छन् । देशभर ९ हजार १ सय ७८ जनाको नमूना परीक्षण हुँदा २ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ३ सय ७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा १ जनाकाे मृत्यु भएकाे छ । हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय ५३ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ५ हजार ८ सय ८३ मा झरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post स्वदेश फर्कन माग गर्दै प्रधानमन्त्री देउवालाई शरणार्थीको पत्र
Next post ओमिक्रोनका लागि बुस्टर डाेज प्रभावकारी हुने