खुशीकाे खबर नेपालमा २ लाख १६ हजार धेरैले जिते काेराेना, झण्डै ९३ प्रतिशत निकाे
१६ मंसीर २०७७, काठमाडौं- नेपालमा हालसम्म २ लाख १६ हजार ५ सय ९४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । निकाे हुनेकाे संख्या ९२ दशमल ७ प्रतिशत हुन हाे । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जानकारी दिए अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ४ जना नयाँ संक्रमित थपिएका छन् । यसैगरी पछिल्लो यही अबधिमा २ हजार ७३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लाे समय नेपालमा संक्रमण दर भन्दा निकाे हुनेकाे संख्या बढ्न थाले पछि हाल १७ हजार हाराहारीमा मात्र संकमित रहेका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ५ सय २९ पुगेको छ ।
More Stories
दुव्र्यसन न्यूनिकरण लागि खेल विकासमा जोड
२२ भदौ २०८१/झापा हरेक बर्ष बढ्दै गएको लागु औषध दुव्र्यसनी न्यूनिकरणका लागि खेल विकासमा जोड दिन थालिएको छ । झापाको...
झापामा ड्राइगन फल उत्पादनमा गिरावट
२० भदौ २०८१/डिकेश लामा विगत ५ बर्ष देखि व्यवसायिक रुपमा ड्राइगन फल खेती थालेका किसानले यो बर्ष खासै उत्पादन लिन...
रुख कटानले समुदायमा प्रजनन् गर्ने चरालाई समस्या (फाेटाे / भिडियाे कथा)
१७ भदौ २०८१/डिकेश लामा झापामा समूदायमा बसेर प्रजनन् गर्ने चराहरुको बास र संख्या घट्दै गएको छ । खासगरी पूर्व पश्चिम...
भुटानी युवाको सहयोगले सयौं विधार्थी लाभान्वितः सहयोगको कदर गर्दै यूवाहरुलाई उच्च सम्मान
१६ भदौ २०८१/डिकेश लामा दातृ निकायले राहत कटौती गरे पछि समस्यामा परेका भूटानी शरणार्थी विधार्थीलाई तेस्रो मुलुक पुनर्वास भएका भूटानी...
शरणार्थी बस्तीमा खानेपानी वितरणले सहजः अमेरिका पुगेका यूवाहरुको समूहबाट ५० लाख रुपयाँ सहयोग प्रदान
१४ भदौ २०८१/डिकेश लामा खानेपानीको समस्या भोग्दै आएका भुटानी शरणार्थी र स्थानीय बस्तीमा तेस्रो मुलुक पुगेका नेपाली भाषी भुटानी युवाहरुको...
चिया मजदुरमाझ निशुल्क आयुर्वेद उपचार सेवा शुरू
१३ भदाै २०८१, झापा– झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानका श्रमिकलाई लक्षित गरेर बगानभित्रै गएर आर्युवेद स्वास्थ्य शिबिर शुरु भएको...