
खुशीकाे खबर नेपालमा २ लाख १६ हजार धेरैले जिते काेराेना, झण्डै ९३ प्रतिशत निकाे
१६ मंसीर २०७७, काठमाडौं- नेपालमा हालसम्म २ लाख १६ हजार ५ सय ९४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । निकाे हुनेकाे संख्या ९२ दशमल ७ प्रतिशत हुन हाे । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जानकारी दिए अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ४ जना नयाँ संक्रमित थपिएका छन् । यसैगरी पछिल्लो यही अबधिमा २ हजार ७३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लाे समय नेपालमा संक्रमण दर भन्दा निकाे हुनेकाे संख्या बढ्न थाले पछि हाल १७ हजार हाराहारीमा मात्र संकमित रहेका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ५ सय २९ पुगेको छ ।
More Stories
माछाकाे मःमले आकार्षणः स्वदेशमै विदेशमा भन्दा राम्राे कमाइ, मासिक १० लाखसम्म काराेवार (फाेटाे–भिडियाे कथा)
७ जेष्ठ २०८२/डिकेश लामा झापामा केही किसानले माछामा मुल्य श्रृङखलाको विधि प्रयोग गरी माछा पालन व्यवसाय थालेका छन् । माछा उत्पादन...
झापामा मकै खेती र उत्पादन बढ्दैः १० अर्व मुल्यकाे मकै एकै सिजनमा उत्पादन
६ जेष्ठ २०८२/डिकेश लामा नेपालमा सवै भन्दा धेरै ३ देखि ४ लाख मेट्रिक टनसम्म मकै उत्पादन गर्ने झापाका किसानले यो...
प्रादेशिक आयुर्वेदिक अस्पतालमा समन्वयकाे खाँचाे
५ जेष्ठ २०८२/डिकेश लामा कोशी प्रदेश स्तरीय आयुवेर्दिक अस्पताल संचालनमा स्थानीय सरकराले समेत हातेमालो गर्नु पर्ने बताइएको छ । झापाको...
साँढे सात किलो सुन सहित एक जना पक्राउ
४ जेष्ठ २०८२, रसुवा– चीनको केरुङबाट रसुवागढीनाका हुँदै ल्याईएको साँढे सात किलो सुन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ...
परियाेजना मार्फत माछा पालक किसानलाई तालिम
३ जेष्ठ २०८२/झापा झापाका विभिन्न पालिकाका किसानलाई माछा पालनका लागि ३ दिने तालिम प्रदान गरिएकाे छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण...
गुम्बा चौक नजिकै भर्खरै मोटर साइकल दुघर्टना
१ जेष्ठ २०८२/दमक झापाको दमक वडा नं. ५ गुम्बा चौक दक्षिण पटि अहिले पाउने १२ बजे तिर दुई वटा मोटर...