संक्रमित भन्दा निकाे हुने धेरै
१७ मंसीर २०७७, काठमाडौं– नेपालमा २४ घण्टामा १ हजार ५ सय ६७ जना डिस्चार्ज भएका छन् । यस्तै गत २४ घण्टामा थप १ हजार ४ सय ९० कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएसँगै कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार २ सय ३६ जना पुगेका छन् ।
हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख १४ हजार १ सय ६१ रहेको छ ।
कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १५३८ जना रहेको छ । पछिल्लाे समय ९२ प्रतिशत नेपालीले काेराेनामाथि विजय प्राप्त गरेका छन् ।
More Stories
विऊ धान खेती गर्ने किसानलाई दशैं खर्चले खुशी: ६० हजारसम्म पाए किसानले बाेनस
२२ असोज २०८१/झापा झापाको गौरादह नगरपालिकाको महारानीझोडाका किसानहरुलाई आज एक कार्याक्रमबीच दशैं खर्च वितरण गरिएको छ । सरकारले सुचिकृत गरेका...
औधोगिक पार्क नबन्दा स्थानीय आक्रोशितः मुआव्जा वितरणमा असमनता भएकाे गुनासाे
कहिले बन्छ नेपाल चाइना औधोगिक पार्क ? २१ असोज २०८१/सारासन्देश समाचार नेपाल चाइना औधोगिक पार्कको जग्गा अधिग्रहण गरेको लामो समयसम्म...
अझै बासको समस्यामा बाढी पीडितः बाँध फुटेको क्षेत्र उच्च जोखिममा (फाेटाे फिचर)
२० असोज २०८१/डिकेश लामा दक्षिणी झापाका कतिपय बस्तीका घरहरुमा अझै पनि पानी सुकेका छैनन् । नदि तथा खोलामा उचित बाँध...
मेची खाेलाकाे बगाएकाे महिलाकाे लाश फेला
१९ असाेज २०८१, झापा–मेची नदीले बगाएर बेपत्ता भएकी एक महिलाको शव भेटिएको छ । गएराति विहान २ बजेतिर खोला तर्ने...
हाइटी आतङ्कित गोली हानाहानमा महिला र बालबालिका सहित ७० जनाको मृत्यु
१९ असाेज २०८१, सारासन्देश समाचार– संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको मृत्यु...
माैवा खोलाले बगाएर दुई बालबालिका बेपत्ता
१८ असाेज २०८१, ताप्लेजुङ– ताप्लेजुङको माैवाखोला गाउँपालिका–२ खानीका दुई बालबालिका खोलाले बगाएर बेपत्ता भएका छन् । आज माैवाखोलाको खार्तेस्थित दहमा...