
संक्रमित भन्दा निकाे हुने धेरै
१७ मंसीर २०७७, काठमाडौं– नेपालमा २४ घण्टामा १ हजार ५ सय ६७ जना डिस्चार्ज भएका छन् । यस्तै गत २४ घण्टामा थप १ हजार ४ सय ९० कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएसँगै कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार २ सय ३६ जना पुगेका छन् ।
हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख १४ हजार १ सय ६१ रहेको छ ।
कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १५३८ जना रहेको छ । पछिल्लाे समय ९२ प्रतिशत नेपालीले काेराेनामाथि विजय प्राप्त गरेका छन् ।
More Stories
देश र जनताका हितका लागि सहमति भएको होः प्रचण्ड (फाेटाे–भिडियाे)
एक महिनामा समितिले काम नगरे पुनः आन्दोलन गरिने ३१ जेष्ठ २०८२/झापा लामो समयको सदन अवरोध हटाउने सहमति देश र जनताको...
मधुमल्लामा नि:शुल्क आयुर्वेदिक उपचार शिविर
३१ जेष्ठ २०८२, मधुमल्ला, माेरङ झापाको कमलमा रहेको प्रार्देशिक आयुर्वेद अस्पतालले गाँउ गाउँसम्म सेवा विस्तार गर्न निशुल्क शिविरलाई जोड दिँदै...
सन्थालको साँस्कृतिक पहिचान संरक्षणकाे अभावमा लोप हुँदै (फाेटाे फिचर)
३० जेष्ठ २०८२/डिकेश लामा नेपालमा रहेका अल्पसंख्यक सिमान्तकृत सन्थाल जातिहरु आफ्नो साँस्कृतिक पहिचान हराउने चिन्तामा छन् । खासगरी पूर्वी नेपालको...
रेखदेख गर्ने तेस्रो मुलुक गएका भुटानी यूवा सुवेदीलाई सम्मान
२९ जेष्ठ २०८२/झापा दातृ निकायले रेखदेख गर्न छाडे पछि समस्यामा परेका फरक क्षमता भएका बालबालिकालाई सहयोग गर्ने दातालाई भूटानी शरणार्थीले...
चीन नेपाल मैत्री औधोगिक पार्क क्षेत्रको राजदुत सङ्ग सहितकाे टाेलीबाट अवलोकनः पार्क बन्नेमा स्थानीय छैनन् विश्वस्त (फाेटाे फिचर)
२८ जेष्ठ २०८२/झापा नेपालका लागि चीनका राजदुत चेन सङ्गले आज झापामा बनाइने भनिएको चीन नेपाल मैत्री औधोगिक पार्कको अवलोकन गर्नु...
जातीय मुक्ती र पहिचानका लागि संघर्षकाे तयारीः ३१ गते प्रचण्ड झापा आउने
२७ जेष्ठ २०८२, झापा– जातीय मुक्तीका लागि संघर्षकाे तयारी थालिएकाे छ । नेकपा (माओवादी केन्द्र) का जातीय मोर्चाहरुको अागामी ३१...