
खुशीकाे खबर नेपालमा निको हुने दैनिक बढ्दै ९२ प्रतिशत डिस्चार्ज
१८ मंसीर २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा २ हजार १ सय ११ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यस्तै आज थप १ हजार ३ सय ४३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लाे समय नेपालमा संक्रमित भन्दा निकाे हुने संख्या बढ्दै गएकाे छ ।
अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख २० हजार २ सय ७७ जना छन् । नेपालमा निको हुने दर ९२ दशमलव ७ प्रतिशत रहेको पुगेकाे छ । याे संख्या एक महिना अघिसम्म ८० प्रतिशत हाराहारीमा थियाे ।
कोरोना संक्रमणबाट थप आज १३ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ५ सय ५१ रहेको छ । संक्रमितमध्ये ०.६५ प्रतिशतको ज्यान गएको छ ।
More Stories
महको मुल्य र बजार बढ्दैः नमूना माैरी पालनले थाल्याे स्राेत अनुसारकाे मह विक्री
२९ वैशाख २०८२/बालदिवश तामाङ पछिल्लो समय किसानहरुले मौरीको महको स्रोत अनुसार मुल्य निर्धारण गर्न थालेका छन् । उपभोक्ताको माग अनुसार...
९० दिनका लागि अमेरिका चीन आयात शुल्क कटौतीको सहमति
२९ वैशाख २०८२, एजेन्सी– संयुक्त राज्य अमेरिका र चीनबीच जारी व्यापार युद्ध मत्थर गर्दै दुई देशले एक अर्कामाथि लगाइएको आयात...
झापामा नयाँ प्रविधिः डिजिटल मेशिनबाट खेतीमै तुरून्तै माटो परिक्षण गर्दै नमूना खेती (फाेटाे फिचर)
२७ वैशाख २०८२/डिकेश लामा अब माटो परिक्षणका लागि लामो दुरीको बाटो हिडेर प्रयोगशाला पुगेर परिक्षण गर्नु पर्ने झन्झट हटेको छ...
मल नपाउँदा किसानलाई समस्याः भारतीय मलकाे भरमा खेती
२५ वैशाख २०८२/डिकेश लामा धान र मकैमा मल चाहिने वेलामा मलको अभाव हुँदा किसानलाई समस्या परेको छ ।सरकारले आवश्यक मल...
दमकका कर्मचारी बस्नेतको दुघर्टना मृत्युः ५ जना घाइते
१८ वैशाख २०८२/उदयपुर झापाको दमक नगरपालिकाबाट भ्रमणमा गएका टोली फर्कँदै गर्दा आज उदयपुरको कटारी नजिक दुघर्टनामा परी एक जना नगरपालिकाका...
औधोगिक क्षेत्रको जमिन अतिक्रमणः भारतीय नागरिकले थाले बृहत मकै खेती (फाेटाे फिचर)
१७ वैशाख २०८२/डिकेश लामा झापाको गौरादह, दमक र कमलको सिमाना क्षेत्रको २ हजार २ सय विगाह क्षेत्रमा बनाइने भनिएको नेपालकै...