
नेपालमा आज ११२८ संक्रमित, २२१५ निकाेः १४ जनाकाे मृत्यु
२८ माघ २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा १ हजार १ सय २८ जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९ सय ८९ जनामा गरिएको नमूना परीक्षणमा १ हजार १ सय २८ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा २ हजार २ सय १५ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा हालसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ८ सय ७८ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ४ सय ४१ जनामा झरेकाे छ ।
More Stories
माछाकाे मःमले आकार्षणः स्वदेशमै विदेशमा भन्दा राम्राे कमाइ, मासिक १० लाखसम्म काराेवार (फाेटाे–भिडियाे कथा)
७ जेष्ठ २०८२/डिकेश लामा झापामा केही किसानले माछामा मुल्य श्रृङखलाको विधि प्रयोग गरी माछा पालन व्यवसाय थालेका छन् । माछा उत्पादन...
झापामा मकै खेती र उत्पादन बढ्दैः १० अर्व मुल्यकाे मकै एकै सिजनमा उत्पादन
६ जेष्ठ २०८२/डिकेश लामा नेपालमा सवै भन्दा धेरै ३ देखि ४ लाख मेट्रिक टनसम्म मकै उत्पादन गर्ने झापाका किसानले यो...
मेची भन्सारबाट राजश्व संकलनमा बृद्धि
६ जेष्ठ २०८२/झापा पूर्वी नेपालको दोस्रो ठूलो नाका मेची भन्सारबाट वैशाख महिनासम्म १२ अर्व ९४ करोड भन्सार असुली भएको छ...
प्रादेशिक आयुर्वेदिक अस्पतालमा समन्वयकाे खाँचाे
५ जेष्ठ २०८२/डिकेश लामा कोशी प्रदेश स्तरीय आयुवेर्दिक अस्पताल संचालनमा स्थानीय सरकराले समेत हातेमालो गर्नु पर्ने बताइएको छ । झापाको...
साँढे सात किलो सुन सहित एक जना पक्राउ
४ जेष्ठ २०८२, रसुवा– चीनको केरुङबाट रसुवागढीनाका हुँदै ल्याईएको साँढे सात किलो सुन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ...
परियाेजना मार्फत माछा पालक किसानलाई तालिम
३ जेष्ठ २०८२/झापा झापाका विभिन्न पालिकाका किसानलाई माछा पालनका लागि ३ दिने तालिम प्रदान गरिएकाे छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण...