७० लाखको औषधी सहित झापाबाट गाडी र चालक पक्राऊ
२८ फाल्गुण २०७८,झापा
झापाको बुद्धशान्ति गाउँपालिकामा आज ठूलो परिमाणमा अवैधरुपमा ल्याउँदै गरेको औषधी सहित मानिस र गाडी पक्राउ गरिएको छ । इलामबाट झापा तर्फ आउँदे गरेको मे १ च ६८३३ नम्बरको पिकअप गाडीमा छुर्पी र घ्यूको बोराले छोपेर ११ प्रकारको झण्डै ७० लाख मुल्यको औषधी बरामद गरी औषधी व्यवस्था विभाग विराटनगर पठाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका धेरै जसो औषधी दुखाइकम गर्ने औषधीहरु रहेका छन् । यस्तै गाडी र मान्छेलाई समेत पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।
More Stories
सडकमा १६ करोड बढीको क्षतिः यातायात सुचारु
२५ असोज २०८१/झापा असोज महिनामा आएको अविरल बर्षा र बाढीका कारण झापा तथा इलाममा सडक र पुलमा गरी १६ करोड...
विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका ७१ स्थानीय तह विवरण सार्वजनिक (सूची सहित)
२४ असाेज २०८१, काठमाडौं–सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका ७१ स्थानीय तहको विवरण राजपत्रमा प्रकाशित गरेको छ । सरकारले विपद्...
दाेलखाकाे चरङ्गेमा बस पल्टिँदा १ जनाकाे मृत्युः ७ जना घाइते
२४ असाेज २०८१, दोलखा – काठमाडौँबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको यात्रुवाहक बस दोलखाको भीमेश्वर नगरपालिका -८ चरङ्गेमा दुर्घटना भएकाे छ...
दाताकाे सहयाेगमा शरणार्थी बालबालिकासँग सामुहिक दशैं (फाेटाे फिचर)
२३ असोज २०८१/झापा भूटानी शरणार्थी शिविरमा जोखिममा रहेका बालबालिकासँग आज एक कार्याक्रमबीच सामुहिक दशैं मनाइएको छ । तेस्रो मुलुक पुगेका...
विऊ धान खेती गर्ने किसानलाई दशैं खर्चले खुशी: ६० हजारसम्म पाए किसानले बाेनस
२२ असोज २०८१/झापा झापाको गौरादह नगरपालिकाको महारानीझोडाका किसानहरुलाई आज एक कार्याक्रमबीच दशैं खर्च वितरण गरिएको छ । सरकारले सुचिकृत गरेका...
औधोगिक पार्क नबन्दा स्थानीय आक्रोशितः मुआव्जा वितरणमा असमनता भएकाे गुनासाे
कहिले बन्छ नेपाल चाइना औधोगिक पार्क ? २१ असोज २०८१/सारासन्देश समाचार नेपाल चाइना औधोगिक पार्कको जग्गा अधिग्रहण गरेको लामो समयसम्म...