
७० लाखको औषधी सहित झापाबाट गाडी र चालक पक्राऊ
२८ फाल्गुण २०७८,झापा
झापाको बुद्धशान्ति गाउँपालिकामा आज ठूलो परिमाणमा अवैधरुपमा ल्याउँदै गरेको औषधी सहित मानिस र गाडी पक्राउ गरिएको छ । इलामबाट झापा तर्फ आउँदे गरेको मे १ च ६८३३ नम्बरको पिकअप गाडीमा छुर्पी र घ्यूको बोराले छोपेर ११ प्रकारको झण्डै ७० लाख मुल्यको औषधी बरामद गरी औषधी व्यवस्था विभाग विराटनगर पठाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका धेरै जसो औषधी दुखाइकम गर्ने औषधीहरु रहेका छन् । यस्तै गाडी र मान्छेलाई समेत पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।
More Stories
महको मुल्य र बजार बढ्दैः नमूना माैरी पालनले थाल्याे स्राेत अनुसारकाे मह विक्री
२९ वैशाख २०८२/बालदिवश तामाङ पछिल्लो समय किसानहरुले मौरीको महको स्रोत अनुसार मुल्य निर्धारण गर्न थालेका छन् । उपभोक्ताको माग अनुसार...
९० दिनका लागि अमेरिका चीन आयात शुल्क कटौतीको सहमति
२९ वैशाख २०८२, एजेन्सी– संयुक्त राज्य अमेरिका र चीनबीच जारी व्यापार युद्ध मत्थर गर्दै दुई देशले एक अर्कामाथि लगाइएको आयात...
झापामा नयाँ प्रविधिः डिजिटल मेशिनबाट खेतीमै तुरून्तै माटो परिक्षण गर्दै नमूना खेती (फाेटाे फिचर)
२७ वैशाख २०८२/डिकेश लामा अब माटो परिक्षणका लागि लामो दुरीको बाटो हिडेर प्रयोगशाला पुगेर परिक्षण गर्नु पर्ने झन्झट हटेको छ...
मल नपाउँदा किसानलाई समस्याः भारतीय मलकाे भरमा खेती
२५ वैशाख २०८२/डिकेश लामा धान र मकैमा मल चाहिने वेलामा मलको अभाव हुँदा किसानलाई समस्या परेको छ ।सरकारले आवश्यक मल...
माओबादीले थाले शिवसताक्षीबाट चुरे-तराई जनजागरण अभियान (फाेटाे फिचर)
१८ वैशाख २०८२, झापा– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश नम्बर १ समितिले समाजवादी चेतना जनजागरण लागि चुरे-तराई जनजागरण अभियान...
दमकका कर्मचारी बस्नेतको दुघर्टना मृत्युः ५ जना घाइते
१८ वैशाख २०८२/उदयपुर झापाको दमक नगरपालिकाबाट भ्रमणमा गएका टोली फर्कँदै गर्दा आज उदयपुरको कटारी नजिक दुघर्टनामा परी एक जना नगरपालिकाका...