बेलायतमा अहिलेसम्मकै सवैभन्दा धेरै संक्रमण
एकै दिन ३९ हजार बढी संक्रमित
९ षाैष २०७७, एजेन्सी– बेलायतमा कोरोना महामारी शुरु भएयताकै दैनिक संक्रमित संख्या सबभन्दा बढी देखा परेको छ ।
पछिल्लो २४ घण्टाको विवरणमा बेलायतमा ३९ हजार २ सय ३७ जना नयाँ सक्रमित फेला परेका छन् भने ७ सय ४४ जनाको मृत्यु भएको छ । बेलायतको स्वास्थ्य तथा सामाजिक सुरक्षा मन्त्रालयले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।
बेलायतभरमा २१ लाखभन्दा बढी संक्रमित भैसकेका छन भने मृतक संख्या ६९ हजार भन्दा बढी पुगेको छ । त्यहाँ नयाँ प्रकारको कोरोना भाइरसको संकरमण फैलिइरहेको पनि बेलायत सरकारले जनाइसकेको छ ।
More Stories
खेतै नजाेति खेती गर्ने तरिका झापामा प्रभावकारी बन्दै (फाेटाे फिचर)
६ पुस २०८१,झापा धान काटेकाे खेतमा सामन्य खाेस्रेर ट्याक्टरमा जाेडिएकाे मेशिनबाट एकैसाथ मल र विउ लगाएर गरिने खेती नै शून्य...
बेलडाँगीमा आमाहरूकाे राेचक फुटवल खेलः सेक्टर सी विजयी (फाेटाे, भिडियाे सामाग्री)
५ पुस २०८१/झापा घरको काममा मात्र सिमित रहेका भूटानी महिलाहरुबीच वेलडाँगी शरणार्थी शिविरमा फुटवल प्रतियोगिता गरिएको छ । २५ देखि...
प्रथम चौमासिकमा मेची भन्सारबाट झण्डै दोब्बर मुल्यको चिया निर्यात
४ पुस २०८१/झापा पूर्वी नेपालकाे दाेस्राे ठूलाे मेची भन्सार नाका हुँदै प्रथम चौमासिकमा २ अर्व २० करोड १५ लाख मुल्यकाे ...
लडेकाे धान काट्ने चेन मेशिनले किसानलाई सहज
३ पुस २०८१/डिकेश लामा प्राकृतिक विपत्तीका कारण धान पाक्ने वेलामा धेरै लड्ने समस्या आउने गरेको छ । तर लडेको धान...
मुल्य बढे पनि अलैंचीको निर्यात घट्योः प्रतिमन १ लाख १० हजारसम्म काराेवार हुँदै
२ पुस २०८१/झापा पूर्वी नाकामा रहेको मेची भन्सारबाट पहिलो चौमासिकमा अलैंची निर्यात घटेको छ । अघिल्लो बर्षको ४ महिनाको विवरणको...
भुटानीको सहयोगबाट विपन्नमा शिक्षाको पहुँच बढ्दैः पथरीमा नयाँ विद्यालय भवन उदघाटन (फाेटाे/भिडियाे कथा)
३० मंसीर २०८१/डिकेश लामा तेस्रो मुलुक गएका भुटानीको सहयोगमा शरणार्थी र सो आसपास क्षेत्रमा विधालय निर्माण गरी शिक्षाको पुहँच विस्तार...