नेपालमा आज १८ संक्रमित, १७ निको

१० वैशाख २०७९,काठमाडौं–  नेपालमा पगत २४ घण्टामा १८ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार  ९ सय ४७ जनामा गरिएको नमूना परीक्षणमा १८  जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा १७  जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २ साता यता काेराेनाकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । हालसम्म कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या २ सय ८३ जनामा झरेको छ । यो संख्या पछिल्लो हिजाेकाे भन्दा १ जना बढेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालको सवै भन्दा धेरै धान खेती हुने झापामा यतिखेर पनि धमाधम धान कटाइ (फाेटाे फिचर सहित)
Next post उत्साहका साथ उम्मेद्वारी मनोनयन दर्ताः दमकमा अधिकारी र थापाबीच भिडन्त हुने (फाेटाे फिचर सहित)