नेपालमा आज ७८ जनामा संक्रमण

२३ असार २०७९,काठमाडौं- नेपालमा पुन काेराेना संक्रमण संख्या बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ५ सय १५ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । एक साता यता भाइरस संक्रमण संख्या केही बढ्न थालेकाे छ ।

सो अवधिमा २३ जना सङ्क्रमणमुक्त भएका छन् ।  हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ८ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सामाजिक सञ्जालको प्रयोग सम्बन्धी विधार्थीलाई सचेतना
Next post विधार्थीलाई संचार तथा सामाजिक संजाल सम्बन्धी सचेतना सम्पन्न