
नेपालमा आज १३५ जना संक्रमित थपिएः १ जनाकाे मृत्यु
१ साउन २०७९,काठमाडौं- नेपालमा पछिल्लाे समय काेराेना संक्रमण संख्या बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा थप १ सय ३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ४१ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या फेरि बढ्न थालेकाे छ ।
सो अवधिमा ५९ जना सङ्क्रमणमुक्त भएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ४ सय ३९ पुगेकाे छ । यसैगरी नेपालमा अाज लामाे समय पछि काेराेना संक्रमणका कारण १ जनाकाे मृत्यु भएकाे छ । हालसम्म नेपालमा काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५३ पुगेकाे छ ।
More Stories
महको मुल्य र बजार बढ्दैः नमूना माैरी पालनले थाल्याे स्राेत अनुसारकाे मह विक्री
२९ वैशाख २०८२/बालदिवश तामाङ पछिल्लो समय किसानहरुले मौरीको महको स्रोत अनुसार मुल्य निर्धारण गर्न थालेका छन् । उपभोक्ताको माग अनुसार...
९० दिनका लागि अमेरिका चीन आयात शुल्क कटौतीको सहमति
२९ वैशाख २०८२, एजेन्सी– संयुक्त राज्य अमेरिका र चीनबीच जारी व्यापार युद्ध मत्थर गर्दै दुई देशले एक अर्कामाथि लगाइएको आयात...
झापामा नयाँ प्रविधिः डिजिटल मेशिनबाट खेतीमै तुरून्तै माटो परिक्षण गर्दै नमूना खेती (फाेटाे फिचर)
२७ वैशाख २०८२/डिकेश लामा अब माटो परिक्षणका लागि लामो दुरीको बाटो हिडेर प्रयोगशाला पुगेर परिक्षण गर्नु पर्ने झन्झट हटेको छ...
मल नपाउँदा किसानलाई समस्याः भारतीय मलकाे भरमा खेती
२५ वैशाख २०८२/डिकेश लामा धान र मकैमा मल चाहिने वेलामा मलको अभाव हुँदा किसानलाई समस्या परेको छ ।सरकारले आवश्यक मल...
माओबादीले थाले शिवसताक्षीबाट चुरे-तराई जनजागरण अभियान (फाेटाे फिचर)
१८ वैशाख २०८२, झापा– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश नम्बर १ समितिले समाजवादी चेतना जनजागरण लागि चुरे-तराई जनजागरण अभियान...
दमकका कर्मचारी बस्नेतको दुघर्टना मृत्युः ५ जना घाइते
१८ वैशाख २०८२/उदयपुर झापाको दमक नगरपालिकाबाट भ्रमणमा गएका टोली फर्कँदै गर्दा आज उदयपुरको कटारी नजिक दुघर्टनामा परी एक जना नगरपालिकाका...