नेपालमा आज ५४२ जना संक्रमित

२ भदाै २०७९,काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ९ सय ३० जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या फेरि बढ्न थालेकाे छ । सो अवधिमा ४ सय २१ जना सङ्क्रमणमुक्त भएका छन् ।  नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु भएको छैन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार झापाका तीन पत्रकारलाई प्रदान (फाेटाे फिचर)
Next post जंगली हात्तीको क्षति रोक्न झापाका केही सामुदायिक बनहरुमा फलफुल रोप्न थालियो (फाेटाे फिचर)