
नेपालमा आज ४५ जनामा सङ्क्रमण पुष्टि
१३ असाेज २०७९,काठमाडौं- नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमण विस्तारै ओरालो लाग्न थालेको छ । मन्त्रालयका अनुसार आज ४५ जनामा सङ्क्रमण पुष्टि भएको छ । २ हजार ६ सय ७८ नमूनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लाे २४ घण्टामा ७० जना सङ्क्रमणमुक्त भएका छन् । यसैगरी देशभर काेराेना संक्रमितकाे संख्या १ हजार ७७ जनामा झरेकाे छ ।
More Stories
तन्तु प्रजनन् विधिबाट आलुको उन्नत पूर्व मुल विऊ उत्पादनमा जोड (फाेटाे फिचर)
१७ मंसिर २०८०/डिकेश लामा झापामा अधिक मात्रमा भारतीय आलुका विऊहरु रोप्ने किसानले पछिल्लो समय स्वदेशी विऊ उत्पादनमा जोड गर्न थालेका...
सञ्चार क्षेत्र लैंगिक हिंसा न्यूनीकरणमा अझ शसक्त बन्नु पर्नेमा जाेड
१६ मंसिर २०८०, झापा– नेपाल पत्रकार महासंघ झापा महिला विभागको आयोजनामा शनिवार बिर्तामोडमा लैंगिक हिंसा न्यूनीकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक...
नक्कली भुटानी शरणार्थी प्रकरणबारे उच्च अदालतकाे मिश्रित आदेश: केही धराैटी र केही थुनामा रहने
१५ मंसिर २०८०, काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेकको आदेशविरुद्धको पुनरावेदनमा उच्च अदालत पाटनले मिश्रित आदेश दिएको छ । केही...
यान्त्रिकरणले प्रशोधनसँगै प्याकेजिङ समेत गर्न थाले पछि सुपारी किसानमा उत्साह बढ्दै (फाेटाे फिचर)
१५ मंसिर २०८०/डिकेश लामा केही बर्ष अघिसम्म पराम्परागत तरिकाले सुपारी प्रशोधन गरेर विक्री गर्ने झापाका किसानले पछिल्लो समय मेशिनबाट प्रशोधन...
शरणार्थी र स्थानीय बासिन्दाकाे सँयुक्त खेतीलाई प्रभावकारी बनाउन उच्च स्तरीय छलफल
१४ मंसिर २०८०/सारासन्देश समाचार शरणार्थी दातृ निकायको सहयोगमा शरणार्थी र समुदायबीचको समुहले गर्दै आएको खेतीको विषयमा आज दमकमा उच्च स्तरीय...
२ हजार भुटानी शरणार्थी परिवारलाई व्लान्केट वितरण (फाेटाे / भिडियाे सहित)
१४ मंसिर २०८०/सारासन्देश समाचार दातृ निकायले राहत कटौती गरे पछि समस्यामा परेका भूटानी शरणार्थीलाई आज झापाको वेलडाँगीमा व्लान्केट वितरण गरिएको...