
नेपालमा निकाे हुने ९८ प्रतिशत नजिक

७ माघ २०७७, काठमाडौं– नेपालमा पछिल्लाे २४ घण्टासम्म २ लाख ६२ हजार ६ सय ४२ जना निको भएका छन् । याे निको हुने दर ९७ दशमलव ९ प्रतिशत हो । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ८३ जना भने निको भएका छन् ।

हालसम्म २ लाख ६८ हजार ३ सय १० जना संक्रमित भएका छन् भने पछिल्लो २४ घण्टामा ३ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । ५ हजार १२ जनाको पीसीआर परीक्षण गर्दा ३ सय १८ जना संक्रमित थपिएका हुन । संक्रमित मध्ये १ सय १२ जना महिला र २ सय ६ जना पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या १ हजार ९ सय ७५ जना रहेका छन् ।


More Stories
सञ्चार क्षेत्र लैंगिक हिंसा न्यूनीकरणमा अझ शसक्त बन्नु पर्नेमा जाेड
१६ मंसिर २०८०, झापा– नेपाल पत्रकार महासंघ झापा महिला विभागको आयोजनामा शनिवार बिर्तामोडमा लैंगिक हिंसा न्यूनीकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक...
नक्कली भुटानी शरणार्थी प्रकरणबारे उच्च अदालतकाे मिश्रित आदेश: केही धराैटी र केही थुनामा रहने
१५ मंसिर २०८०, काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेकको आदेशविरुद्धको पुनरावेदनमा उच्च अदालत पाटनले मिश्रित आदेश दिएको छ । केही...
यान्त्रिकरणले प्रशोधनसँगै प्याकेजिङ समेत गर्न थाले पछि सुपारी किसानमा उत्साह बढ्दै (फाेटाे फिचर)
१५ मंसिर २०८०/डिकेश लामा केही बर्ष अघिसम्म पराम्परागत तरिकाले सुपारी प्रशोधन गरेर विक्री गर्ने झापाका किसानले पछिल्लो समय मेशिनबाट प्रशोधन...
शरणार्थी र स्थानीय बासिन्दाकाे सँयुक्त खेतीलाई प्रभावकारी बनाउन उच्च स्तरीय छलफल
१४ मंसिर २०८०/सारासन्देश समाचार शरणार्थी दातृ निकायको सहयोगमा शरणार्थी र समुदायबीचको समुहले गर्दै आएको खेतीको विषयमा आज दमकमा उच्च स्तरीय...
विऊ उद्योगले गौरादहका धेरै किसानलाई रोजगारीसँगै आम्दानी (फाेटाे फिचर)
१३ मंसिर २०८०/डिकेश लामा कोशी प्रदेशमै समूदाय स्तरमा बृहत रुपमा संचालनमा ल्याइएको विऊ प्रशोधन उद्योगले किसान देखि स्थानीय बासिन्दालाई उद्यमी...
दमक १ का वडाध्यक्षले असहयाेग गरेकै काराण उधाेग संचालनमा समस्या भएकाे महिला उध्यमीकाे आराेप (फाेटाे फिचर)
१२ मंसिर २०८०, सारासन्देश समाचार– दमककी महिला उद्यमी विन्दु सिटौला (लक्की) ले आफुले आफ्नै नम्बरी जग्गामा उद्योग स्थापना गर्न खोज्दा...