नेपालमा निकाे हुने ९८ प्रतिशत नजिक
७ माघ २०७७, काठमाडौं– नेपालमा पछिल्लाे २४ घण्टासम्म २ लाख ६२ हजार ६ सय ४२ जना निको भएका छन् । याे निको हुने दर ९७ दशमलव ९ प्रतिशत हो । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ८३ जना भने निको भएका छन् ।
हालसम्म २ लाख ६८ हजार ३ सय १० जना संक्रमित भएका छन् भने पछिल्लो २४ घण्टामा ३ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । ५ हजार १२ जनाको पीसीआर परीक्षण गर्दा ३ सय १८ जना संक्रमित थपिएका हुन । संक्रमित मध्ये १ सय १२ जना महिला र २ सय ६ जना पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या १ हजार ९ सय ७५ जना रहेका छन् ।
More Stories
प्रथम चौमासिकमा मेची भन्सारबाट झण्डै दोब्बर मुल्यको चिया निर्यात
४ पुस २०८१/झापा पूर्वी नेपालकाे दाेस्राे ठूलाे मेची भन्सार नाका हुँदै प्रथम चौमासिकमा २ अर्व २० करोड १५ लाख मुल्यकाे ...
लडेकाे धान काट्ने चेन मेशिनले किसानलाई सहज
३ पुस २०८१/डिकेश लामा प्राकृतिक विपत्तीका कारण धान पाक्ने वेलामा धेरै लड्ने समस्या आउने गरेको छ । तर लडेको धान...
लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
२ पुस २०८१, काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न...
मुल्य बढे पनि अलैंचीको निर्यात घट्योः प्रतिमन १ लाख १० हजारसम्म काराेवार हुँदै
२ पुस २०८१/झापा पूर्वी नाकामा रहेको मेची भन्सारबाट पहिलो चौमासिकमा अलैंची निर्यात घटेको छ । अघिल्लो बर्षको ४ महिनाको विवरणको...
झापामा एकै दिन दुर्घटनामा तीन जनाको मृत्यु
१ पुस २०८१ /झापा झापाको दमकमा गए राती मोटर साईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दमक वडा...
किराँतीको सामुहिक चासोक तङ्नामको रौनक बढ्दै (फाेटाे/भिडियाे सामाग्री सहित)
३० मंसीर २०८१/झापा किरातीहरुको महान चाड उधौली वर्प अर्थात चासोक तङ्नाम ५०८४ को अवसरमा झापाको विभिन्न सार्वजनिक स्थलमा मेला तथा...