
नक्कली सुन देखाएर ठगी गर्नेलाई पक्राउ
२२ पौष २०७९/झापा
नक्कली सुन देखाएर ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार पक्राऊ गरेको छ । इलामको फाकफोक थुम घर भई हाल विर्तामोड वडा नं. ५ मा बसोवास गर्दै आएका २६ बर्षीय दिनेश श्रेष्ठ भनिने शेरबहादुर बराइलीलाई पक्राउ गरेको हो ।
बराइलीले २ दिन अघि मेची नगर नगरपालिका वडा नं. ९ मा रोशन कुमार गजमेरले संचालन गर्दै आएको हनुमान ज्वेलर्समा वेरुवा औंठी राखी १ लाख ७० हजार लगेका थिए । आज पुन थप रकम लिन आउँदा प्रहरीले पक्राऊ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
More Stories
बाढीको जोखिम छेक्न धमाधम बाँध निर्माण गरिँदैः बस्ती जाेगिने स्थानीयमा आशा (फाेटाे फिचर)
१० वैशाख २०८२/बालदिवश तामाङ बर्षौं देखि लगातार बाढीले दुःख दिँदै आएको क्षेत्रमा यस पछिल्लो समय धमाधम बाँध निर्माणको काम हुन...
नेपालमा पहिलो पटक झापाकाे गाैरादहमा पोषिलो पराल प्याकिङ गरिँदै (भिडियाे सहित)
दुधकाे लागत घटाएर मनग्य नाफा लिन सकिन्छ यस्ताे आहराबाट ९ वैशाख २०८१/ डिकेश लामा नेपालमा पहिलो पटक परालबाट पशु चौपायाका...
सुस्तायाे घर जग्गाकाे कारोबारः मुल्याङकन बढे पनि राजश्व भने बढेन
८ वैशाख २०८२/बालदिवश तामाङ कोरोना कहर पछि घटेको घरजग्गा कारोवार अझै उठ्न सकेको छैन । आर्थिक तरलताका कारण वैंक तथा...
सुपारी आयात खुलाउँदा स्वदेशी सुपारीकाे बजार सुस्तायाेः सरकारले वुझेन किसानकाे समस्या(फाेटाे फिचर)
७ वैशाख २०८२/डिकेश लामा झण्डै एक दशक देखि निर्यात बन्द हुँदा नेपालको सुपारी किसान देखि व्यवसायीलाई समेत मार पर्दै आएको...
मरिच प्रशोधनमा नयाँ तरिका खोज्दै किसानः मेशिन नुहँदा समस्या
५ वैशाख २०८२/बालदिवश तामाङ बर्षेनी खेती बढ्दै गएको मरिचको गुणस्तर बृद्धि गर्न पराम्परागत शैलीमा नयाँ अभ्यासहरु गर्न थालिएको छ ।...
पूर्वी नाका मेची भन्सारबाट राजश्व असुलीमा बृद्धि
४ वैशाख २०८२/डिकेश लामा पूर्वी नेपालको दोस्रो ठूलो नाका मेची भन्सारबाट गत बर्ष भन्दा राजश्व संकलन बृद्धि हुँदै गएको छ...