नेपालमा आज २४६ निकाे, २८३ थपिए संक्रमित
१४ माघ २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा २ सय ४६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६५ हजार ६९ जना छन् । नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको छ । यस्तै आज थप २ सय ८३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४ हजार ३ सय ८२ जनाको गरिएको पीसीआर परीक्षणमा २८३ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २ हजार २० रहेको छ ।
More Stories
प्रेस सेन्टर नेपालको प्रदेश अधिवेशन सम्पन्नः अध्यक्षमा राई निर्वाचित
१२ माघ २०८१, बिराटनगर– प्रेस सेन्टर नेपालको तेस्रो प्रदेश अधिवेशनबाट राजन राई अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार राती सम्पन्न अध्यक्ष...
गाैरादहले थाल्याे कृषिमा अन्तरसम्बन्ध खेतीः तेलहन बालीसँगै मौरी पालनले राम्राे फाइदा
१० माघ २०८१/डिकेश लामा झापामा तेलहन खेती बढेसँगै किसानले मौरी पालनलाई जोड दिन थालेका छन् । दोहोरो लाभ हुने भए...
संघीयता खोज्दै कलाकारः घुम्ती चलचित्र महोत्सव उत्साहजनकरुपमा सम्पन्न
९ माघ २०८१/डिकेश लामा काठमाण्डौं अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सवले कलाकारितामा संघीयता खोज्दै झापाको दमकमा महोत्सव गरेको छ । केन्द्रिय मात्र...
घर जग्गाका कारण झापामा धान उत्पादन गिरावटः १० हजार हेक्टर क्षेत्रफल धान खेती घट्याे
७ माघ २०८१/डिकेश लामा नेपालको सवैभन्दा धेरै धान खेती हुने झापा जिल्लामा केही बर्ष यता धान रोपाईंको क्षेत्रफल घट्दै गएको...
भारतीय आयातका कारण किसान मारमाः फुलकाेपीकाे मुल्य याे बर्ष १० रूपयाँ केजीसम्म झर्याे
६ माघ २०८१/डिकेश लामा भारतीय सागसब्जीका कारण झापामा यस बर्ष फुलकोपीको मुल्य दोब्बरले गिरावट आएको छ । कोशी प्रदेशमै सवैभन्दा...
स्वदेशी हाइव्रेड मकै उत्पादनमा समस्याः भारतीय विउ प्रति किसानकाे रूची
५ माघ २०८१/डिकेश लामा लगातार ५ बर्ष देखि स्वदेशमै स्थानीय स्तरमा बृहतरुपमा हाइव्रिड मकैको विऊ उत्पादनमा जुटेका किसानलाई समस्या हुन...