नेपालमा आइतबार २८८ डिस्चार्ज १०५ संक्रमित थपिए
१८ माघ २०७७, काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २ सय ८८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । याेसँगै हालसम्म नेपालमा कोरोना निको हुनेहरुको संख्या २ लाख ६६ हजार ३ सय ३६ पुगेको छ ।
आइतबार नेपालमा थप १ सय ५ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकभर हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको जनाएको छ । यस्तै, सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ९४ छ ।
यस्तै पछिल्लाे २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।
More Stories
झापाकाे गाैरादहमा तोरीकाे मुल विउ खेतीमा अनुसन्धान शुरु
१९ मंसिर २०८१/डिकेश लामा झापाको गौरादह नगरपालिकाले तोरी खेतीमा अनुसन्धान शुरु गरेको छ । तोरीमा आत्मानिर्भर कार्याक्रम अन्तर्गत नेपाल विज्ञान...
कन्काइमा ७३ दशमलव ५ प्रतिशत मतदान
१६ मंसिर २०८१/ झापा झापा जिल्लाको एक मात्र एक मात्र उपनिर्वाचन भएको कन्काई वडा नं. ६ मा २ हजार ५८...
नेपालकै सवै भन्दा धेरै १०७ प्रजातिको रैथाने धान शिवसताक्षीमा उत्पादन (फाेटाे फिचर)
१२ मंसिर २०८१/डिकेश लामा एक सय बढी प्रजातिको लोपोन्मुख रैथाने धानको विऊ झापाको शिवसताक्षीमा एकै स्थानमा फलाउन सफल भएको छ...
शिवसताक्षी धाममा मंसीर १४ गतेदेखि धार्मिक महोत्सव तथा महायज्ञ हुने (फाेटाे फिचर)
१० मंसिर २०८१, झापा– झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र शिताक्षीधाममा श्रीशताक्षी गोरक्षा महोत्सव तथा महायज्ञ २०८१ आयोजना हुने भएको छ...
रास्वपा सभापति लामिछानेलाई पाँचौं पटक म्याद थप
९ मंसिर २०८१, काठमाडौं – सहकारीको बचत अपचलनको आरोप लागेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशकसमेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई...
नेपालमा पहिलो पटक भट्टराई कुल वंशावली सफ्टवयर शुभारम्भ
८ मंसीर २०८१/झापा थर तथा गोत्रको वंशावली इतिहास अव डिजिटल एपमा हेर्न पाइने भएको छ । झापाको दमकमा रहेको भट्टराई...