
झापाकाे वेलडाँगी शिविरमा आगलागी
१२ फाल्गुण २०७९/झापा
झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा गएराती आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । वेलडाँगी २ को सेक्टर सी मा रुकेन लिम्बुको घरमा मध्य १२ बजे तिर आगलागी भएको हो । घरका मानिस नजिकैको छिमेकीकोमा कृयापुत्री रुङन गएको र कोही नभएको वेला आगलागी भएको स्थानीय शसस्त्र प्रहरी सुरक्षा वेश वेलडाँगीले जानकारी दिएको छ । आगलागी के भएर भयो भन्ने कारण खुल्न सकेको छैन ।
दमकबाट गएको दमकल, सुरक्षाकर्मी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएकाले अन्य घरमा भने क्षति हुन नसेको प्रहरीले जानकारी दिएको छ । भूटानी शरणार्थी शिविर वेलडाँगीमा पछिल्लो समय १ हजार ६ सय घरमा ६ हजार ५ सय हाराहारीमा जनसंख्या रहेको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।
More Stories
झापामा हर्साेल्लासका साथ हाेली सम्पन्नः ३ सय बढी सवारी होलीमा नियन्त्रण (फाेटाे फिचर)
१ चैत्र २०८/झापा झापा जिल्लामा होली पर्वमा ट्राफिक नियम उल्लंघन गर्ने ३ सय २९ वटा सवारी साधान नियन्त्रणमा लिइएको छ...
झापाकाे कमलमा बारीबाटै विक्री हुन्छ नयाँ स्वादको बयर (फाेटाे फिचर)
२९ फाल्गुण २०८१/डिकेश लामा फरक र छिटो आम्दानी हुने खालको खेती गर्न लागी परेका किसानले झापामा रेड एप्पल नामको बयर...
स्थानीय कृषि बाली प्रवर्धनका लागि दमकमा कृषि बजार उद्घाटन
२८ फाल्गुण २०८१/झापा झापाको दमकमा प्रदेश र स्थानीय सरकारको ६ करोड रुपयाँ बजेटमा निर्माण गरिएको जैविक बजार निर्माण थालेको ५...
बनेका संरचना भत्किन थाले पछि दमक रवि चिसापानी सडकमा समस्या (फाेटाे फिचर)
२८ फाल्गुण २०८१/डिकेश लामा ३ दशकदेखि निर्माण थालिएको दमक रवि चिसापानी सडकको ठेक्का तोडिएसँगै निर्माण भएका संरचना समेत भत्किन थालेका...
अम्रिसो कुचोको बजारमा समस्याः दाेब्बर बढी मुल्य गिरावटले किसानकाे श्रम पनि उठेन
२५ फाल्गुण २०८१/डिकेश लामा भारतीय बजारमा अम्रिसो कुचोको मुल्य घटेसँगै नेपालका व्यवसायी देखि किसानसम्मलाई असर परेको छ । लागत खर्च...
केचना नपुगेका नेता छैनन् तर हुन सकेन विकासः हाेचाे भूभागकाे विकासकाे उचाइ कहिले बढ्छ?
कहिले बढ्छ केचनाकाे विकासकाे उचाइ? २३ फाल्गुन २०८१/डिकेश लामा नेपालमा सवै भन्दा होचो भूभाग समुन्द्री सहतबाट ५८ मिटर उचाइमा रहेको...