बाइकसँगै डुवेर दमकमा एक जनाको मृत्यु
१७ चैत्र २०७९/सारासन्देश समाचार
झापाको दमकमा आज विहान मोटरसाइकल सहित डुवेको अवस्थामा एक जना मृत फेला परेका छन् ।
दमक नगरपालिका वडा नं. २ को डाकिनी खोलाको कल्भर्ट नजिकै ३९ बर्षीय दमक वडा नं. ३ निवासी दिपेन्द्रकुमार नेपाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनु भयाे ।
प्र १– ०१– ०१२ प ४०२९ नम्बरको मोटर साइकल अनिन्त्रित भइ सडक नजिकै रहेको खोलामा खसेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ । थप अनुसन्धानका लागि लाशको पोष्टमार्टममा पठाइएको बताइएको छ ।
More Stories
संघीयता खोज्दै कलाकारः घुम्ती चलचित्र महोत्सव उत्साहजनकरुपमा सम्पन्न
९ माघ २०८१/डिकेश लामा काठमाण्डौं अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सवले कलाकारितामा संघीयता खोज्दै झापाको दमकमा महोत्सव गरेको छ । केन्द्रिय मात्र...
घर जग्गाका कारण झापामा धान उत्पादन गिरावटः १० हजार हेक्टर क्षेत्रफल धान खेती घट्याे
७ माघ २०८१/डिकेश लामा नेपालको सवैभन्दा धेरै धान खेती हुने झापा जिल्लामा केही बर्ष यता धान रोपाईंको क्षेत्रफल घट्दै गएको...
भारतीय आयातका कारण किसान मारमाः फुलकाेपीकाे मुल्य याे बर्ष १० रूपयाँ केजीसम्म झर्याे
६ माघ २०८१/डिकेश लामा भारतीय सागसब्जीका कारण झापामा यस बर्ष फुलकोपीको मुल्य दोब्बरले गिरावट आएको छ । कोशी प्रदेशमै सवैभन्दा...
स्वदेशी हाइव्रेड मकै उत्पादनमा समस्याः भारतीय विउ प्रति किसानकाे रूची
५ माघ २०८१/डिकेश लामा लगातार ५ बर्ष देखि स्वदेशमै स्थानीय स्तरमा बृहतरुपमा हाइव्रिड मकैको विऊ उत्पादनमा जुटेका किसानलाई समस्या हुन...
माइ मेलाको मोह बढ्दैः एकै दिन ५० हजार बढी भक्तजन (फाेटाे/भिडियाे फिचर)
१ माघ २०८१/डिकेश लामा पूर्वी नेपालमा झण्डै ५ दशक देखि माघे संक्रातीमा लाग्ने माइ मेलाको मोह बर्षेनी बढ्दै गएको छ...
ढेड दशकमा पनि बन्न नसकेको कन्काइ पुलको काम अलपत्र (फाेटाे फिचर)
२४ पुस २०८१/डिकेश लामा झण्डै ढेड दशक अघि निर्माण थालिएको झापाको हुलाकी सडकमा पर्ने कन्काई नदिको पुलको निर्माण काम अलपत्र...