आज नेपालमा २२७ निकाे, १७१ संक्रमित
२२ माघ २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा २ सय २७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६७ हजार २ सय ९२ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ४ प्रतिशत रहेको छ ।
यसैगरी आज थप १ सय ७१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ८ सय ७८ जनाको गरिएको पीसीआर परीक्षणमा १ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै प्रदेश नम्बर एकमा भने आज काेही पनि संक्रमित नभएकाे सामाजिक विकास मन्त्रालयले जनाएकाे छ ।
यसैगरी आज कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २ हजार ३३ रहेको छ ।
More Stories
ड्राइगन फल खेतीले आम्दानीसँगै रोजगारी (फाेटाे फिचर)
२६ कार्तिक २०८१/डिकेश लामा व्यवसायिक रुपमा बृहत क्षेत्रमा ड्राइगन फलको खेती थालिएसँगै आम्दानीसँगै रोजगारी समेत सृजना भएको छ । झापाको...
कोसी प्रदेशका पूर्व मन्त्री अधिकारी नक्कली जापान काण्डमा पक्राउ
२५ कार्तिक २०८१, विराटनगर– प्रहरीले मानव तस्करीमा मुछिएका कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिला वल्लभ अधिकारीलाई पक्राउ गरेको छ...
झापामा हर्षोल्लासका साथ शान्तिपुर्वक छठ सम्पन्न (भिडियाे/फाेटाे फिचर)
२३ कार्तिक २०८१/झापा कोरोना कहर पछि झापामा बर्षेनी छठ पर्वको रौनक बढ्दै गएको छ । यस बर्ष जिल्लाका विभिन्न नदि...
शरणार्थी बसोवास क्षेत्रलाई पर्यटकीय स्थल बनाइँदैः तेस्रो मुलुक पुगेका भुटानीबाट संरचना निर्माण गरिँदै(फाेटाे फिचर)
२२ कार्तिक २०८१/डिकेश लामा लामो समय भुटानी शरणार्थी बसोवास गरी खाली भएको क्षेत्र सुनसान बन्दै गए पछि भूटानी शरणार्थी स्मृतिका...
स्थानीय र शरणार्थी सामुहिक तरकारी खेतीमा सफलता मिल्दैः बृहत योजना संचालन गर्न माग (फाेटाे फिचर)
२० कार्तिक २०८१/डिकेश लामा शरणार्थी र स्थानीय समूदायका किसान मिलेर थालिएको खेतीले सफलता लिँदै गएको छ । ३३ बर्ष देखि...
भ्रष्टचारको अन्त्य नभइ देश विकास हुँदैनः पूर्व गृहमन्त्री श्रेष्ठ
१५ कार्तिक २०८१/झापा नेकपा माओवादी केन्द्र पार्टीका उपाध्यक्ष तथा पूर्व गृह मन्त्री नारायण काजी श्रेष्ठले भ्रष्टचारको अन्त्य नगरेसम्म समृद्ध मुलुक...