घरमै लागु औषध कारोवार गर्ने दुई युवती पक्राऊ
१९ असार २०८०/सारासन्देश समाचार
घरबाटै लागु औषध विक्री वितरण गर्ने दुई युवतीलाई मंगलबार पक्राउ गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ९ झरना टोल बस्ने २४ बर्षीय झरना विकलाई निजको घरबाटै पक्राउ गरिएको छ । यस्तै कमल गाउँपालिका वडा नं. ३ बस्ने २४ बर्षीय सन्ध्या राईलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीका लागि झिलझिले प्रहरी कार्यालय राखिएको छ । विकको घरमा लुकाई राखेको ३ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
झापामा पछिल्लो समय प्रहरीको सक्रीयता बढे पनि लागु औषध कारोवार र प्रयोगकर्ता भने थप बढ्दै गएको छ ।
More Stories
विऊ धान खेती गर्ने किसानलाई दशैं खर्चले खुशी: ६० हजारसम्म पाए किसानले बाेनस
२२ असोज २०८१/झापा झापाको गौरादह नगरपालिकाको महारानीझोडाका किसानहरुलाई आज एक कार्याक्रमबीच दशैं खर्च वितरण गरिएको छ । सरकारले सुचिकृत गरेका...
औधोगिक पार्क नबन्दा स्थानीय आक्रोशितः मुआव्जा वितरणमा असमनता भएकाे गुनासाे
कहिले बन्छ नेपाल चाइना औधोगिक पार्क ? २१ असोज २०८१/सारासन्देश समाचार नेपाल चाइना औधोगिक पार्कको जग्गा अधिग्रहण गरेको लामो समयसम्म...
अझै बासको समस्यामा बाढी पीडितः बाँध फुटेको क्षेत्र उच्च जोखिममा (फाेटाे फिचर)
२० असोज २०८१/डिकेश लामा दक्षिणी झापाका कतिपय बस्तीका घरहरुमा अझै पनि पानी सुकेका छैनन् । नदि तथा खोलामा उचित बाँध...
मेची खाेलाकाे बगाएकाे महिलाकाे लाश फेला
१९ असाेज २०८१, झापा–मेची नदीले बगाएर बेपत्ता भएकी एक महिलाको शव भेटिएको छ । गएराति विहान २ बजेतिर खोला तर्ने...
माैवा खोलाले बगाएर दुई बालबालिका बेपत्ता
१८ असाेज २०८१, ताप्लेजुङ– ताप्लेजुङको माैवाखोला गाउँपालिका–२ खानीका दुई बालबालिका खोलाले बगाएर बेपत्ता भएका छन् । आज माैवाखोलाको खार्तेस्थित दहमा...
धान खेत बगर बन्दा सयाैं किसान मारमाः उनीहरूकाे गुनासाे अव के खाने? (फाेटाे फिचर)
१७ असोज २०८१/डिकेश लामा पछिल्लो समय परेको अविरल बर्षा र बाढीका कारण झापाका सयौं विगाह धान खेत बगरमा परिणत भएको...