घरमै लागु औषध कारोवार गर्ने दुई युवती पक्राऊ
१९ असार २०८०/सारासन्देश समाचार
घरबाटै लागु औषध विक्री वितरण गर्ने दुई युवतीलाई मंगलबार पक्राउ गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ९ झरना टोल बस्ने २४ बर्षीय झरना विकलाई निजको घरबाटै पक्राउ गरिएको छ । यस्तै कमल गाउँपालिका वडा नं. ३ बस्ने २४ बर्षीय सन्ध्या राईलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीका लागि झिलझिले प्रहरी कार्यालय राखिएको छ । विकको घरमा लुकाई राखेको ३ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
झापामा पछिल्लो समय प्रहरीको सक्रीयता बढे पनि लागु औषध कारोवार र प्रयोगकर्ता भने थप बढ्दै गएको छ ।
More Stories
ढेड दशकमा पनि बन्न नसकेको कन्काइ पुलको काम अलपत्र (फाेटाे फिचर)
२४ पुस २०८१/डिकेश लामा झण्डै ढेड दशक अघि निर्माण थालिएको झापाको हुलाकी सडकमा पर्ने कन्काई नदिको पुलको निर्माण काम अलपत्र...
उपचार खर्च नहुँदा मृत्यु पर्खेर पीडामा बाँचेका छन् तामाङः सहयोगका लागि अपील
कृपया सके सहयाेग गराैं, नसके शेयर गरेर सहयाेगी मनसम्म पुर्याउन सवैले सहयाेग गराैं २२ पौष २०८१, सारासन्देश समाचार इलामको फाकफोकथुम–२,...
सिमसार क्षेत्र आम्दानीको स्रोत बन्दैः डुङ्गाले तान्याे पर्यटक (फाेटाे फिचर)
१८ पुस २०८१/डिकेश लामा झापाका सिमसार क्षेत्रहरुमा पछिल्लो समय डुङ्गा सयर प्रति पर्यटकको आकार्षण बढ्दै गएको छ । बनभोज खाने...
अण्डाको प्रयोग बढाउन कार्यक्रम शुरु
१६ पुस २०८१, झापा १२ औं राष्ट्रिय पोल्ट्री दिवशको अवसरमा आज देखि अण्डाको प्रयोगलाई प्रोत्साहन गर्न कार्याक्रम शुरु गरिएको छ...
बर्तमान सरकार भ्रष्टचारीको संरक्षणमा लागेको प्रचण्डकाे भनाइः गिरीबन्धुकाे पर्धाफाँस गरेरै छाड्ने (भिडियाे)
१५ पुस २०८१/झापा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले बर्तमान सरकारले भ्रष्टचारीको पक्षमा काम गरेको...
प्रेस सेन्टर नेपाल झापाकाे अध्यक्षमा खड्का सहित ११ सदस्यीय समिति चयन
१३ पाैष २०८१, झापा– प्रेस सेन्टर नेपालको १० औं जिल्ला अधिवेशनले पुष्प खड्काको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत...