
यस बर्ष मात्र झापामा बाढी तथा खोलामा डुवेर १० जनाको मृत्यु
१० साउन २०८०/झापा
यो बर्ष झापामा बर्षा याममा साखै ठूलो बर्षा र बाढी नआए पनि १० जनाले ज्यान गुमाएका छन् । गएको जेष्ठ महिना देखि हालसम्म पानीमा डुवेर तथा खोलाबाढीले बगाएर १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता प्रहरी नायब उपरिक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनु भयो ।
गएको साता मात्र ३ जनाको ज्यान गएको छ । साउन महिना यता मृत्यु हुनेमा गौरीगंज गाउँपालिका वडा नं. ३ का १४ बर्षीय सागर पराजुली, झापा गाउँपालिका वडा नं. ४ का ७ बर्षीय डेनिस गणेश र एक जना अदुवा खोलाले बगाएर ल्याएको व्यक्तिको भने पहिचान खुल्न सकेको छैन । २ दिन अघि खोलाले बगाएर ल्याएको व्यक्तिको लाश सडेगलेकाले पहिचान खुल्न नसेकेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
More Stories
रैथाने जातका माछा लोप हुँदै जाँदा माछा मारेर जिविकोपार्जन गर्ने समूदायमा समस्या (फाेटाे फिचर)
२५ मंसिर २०८०/डिकेश लामा खोला खोल्छीका माछा मारेर जिविकोपार्जन गर्ने आदिवासी समूदायहरु पछिल्लो समय समस्या पर्न थालेका छन् । अवैध...
लैंगिक हिंसा अन्त्य गर्न घरैबाट थालौं (फाेटाे फिचर)
२४ मंसिर २०८०/सारासन्देश समाचार(दमक) लैंगिक हिंसा कम गर्न अव हरेकले घरैबाट अभियान थाल्नु पर्नेमा जोड दिइएको छ । हिंसा सम्बन्धी...
शरणार्थीको स्वदेश फिर्तीको अधिकार पुरा गर्न माग
२४ मंसिर २०८०/सारासन्देश समाचार ७५ आंंैं अन्तराष्ट्रिय मानव अधिकार दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्तीको अधिकार पुरा गर्न माग गरेका...
चिरानी साँखुकाे काठ र ट्रयाक्टर सहित २ जना पक्राउ
२३ मंसिर २०८०, झापा– ट्याक्टरको डालामा माटोले पुरेर अवैधरुपमा सखुवाको काठ ल्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।...
दमककाे दुम्सेली साँस्कृति विकास मञ्चमा नयाँ समिति गठन (फाेटाे फिचर)
२३ मंसिर २०८०/सारासन्देश समाचार(दमक) झापाको दमक वडा नं. ३ मा २०३७ सालमा स्थापित दुम्सेली साँस्कृति विकास मंचको अध्यक्षमा शान्तिराम भट्टराई...
औषधी र जनशक्तिको अभावले पार्देशिक आयुर्वेदिक अस्पताल संचालनमा समस्या
२२ मंसिर २०८०/सारासन्देश समाचार (झापा) झापाको कमलमा रहेको कोशी प्रादेशिक अस्पतालमा औषधी र जनशक्तिको अभावले समस्या भएको छ । ५०...