दमक नगरले वितरण गर्यो निशुल्क चश्मा
२५ साउन २०८०/झापा
देशभर आँखाको रोगले ग्रस्त पारिरहेको अवस्थामा दमक नगरपालिकाले आज निशुल्क चश्मा वितरण गरेको छ । आँखामा समस्या भएका नगरबासीका लागि परिक्षण गरी चश्मा वितरण गरेको गरिएको कार्याक्रमकी अध्यक्ष नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईंले बताउनु भयो ।
आँखामा समस्या हुनेहरु झण्डै ६ सय जनाको यस अघि परिक्षण गरी उनीहरु मध्ये चश्मा आवश्यक पर्ने ३ सय ५ जनालाई चश्मा वितरण गरिएको सामाजिक शाखाकी अधिकृत सरिता भण्डारीले बताउनु भयो । नगर प्रमुख राम थापाकाे प्रमुख अाथित्यमा भएकाे कार्यक्रममा आँखामा समस्या भएकाहरुलाई निशुल्क औषधी र चश्मा उपलव्ध गराएकाले संक्रमित रोग नियन्त्रणमा समेत टेवा पुग्ने लाभग्राही नगरबासीले बताएका छन् ।
More Stories
झापाकाे गाैरादहमा तोरीकाे मुल विउ खेतीमा अनुसन्धान शुरु
१९ मंसिर २०८१/डिकेश लामा झापाको गौरादह नगरपालिकाले तोरी खेतीमा अनुसन्धान शुरु गरेको छ । तोरीमा आत्मानिर्भर कार्याक्रम अन्तर्गत नेपाल विज्ञान...
कन्काइमा ७३ दशमलव ५ प्रतिशत मतदान
१६ मंसिर २०८१/ झापा झापा जिल्लाको एक मात्र एक मात्र उपनिर्वाचन भएको कन्काई वडा नं. ६ मा २ हजार ५८...
नेपालकै सवै भन्दा धेरै १०७ प्रजातिको रैथाने धान शिवसताक्षीमा उत्पादन (फाेटाे फिचर)
१२ मंसिर २०८१/डिकेश लामा एक सय बढी प्रजातिको लोपोन्मुख रैथाने धानको विऊ झापाको शिवसताक्षीमा एकै स्थानमा फलाउन सफल भएको छ...
शिवसताक्षी धाममा मंसीर १४ गतेदेखि धार्मिक महोत्सव तथा महायज्ञ हुने (फाेटाे फिचर)
१० मंसिर २०८१, झापा– झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र शिताक्षीधाममा श्रीशताक्षी गोरक्षा महोत्सव तथा महायज्ञ २०८१ आयोजना हुने भएको छ...
रास्वपा सभापति लामिछानेलाई पाँचौं पटक म्याद थप
९ मंसिर २०८१, काठमाडौं – सहकारीको बचत अपचलनको आरोप लागेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशकसमेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई...
नेपालमा पहिलो पटक भट्टराई कुल वंशावली सफ्टवयर शुभारम्भ
८ मंसीर २०८१/झापा थर तथा गोत्रको वंशावली इतिहास अव डिजिटल एपमा हेर्न पाइने भएको छ । झापाको दमकमा रहेको भट्टराई...