
दमक नगरले वितरण गर्यो निशुल्क चश्मा
२५ साउन २०८०/झापा
देशभर आँखाको रोगले ग्रस्त पारिरहेको अवस्थामा दमक नगरपालिकाले आज निशुल्क चश्मा वितरण गरेको छ । आँखामा समस्या भएका नगरबासीका लागि परिक्षण गरी चश्मा वितरण गरेको गरिएको कार्याक्रमकी अध्यक्ष नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईंले बताउनु भयो ।
आँखामा समस्या हुनेहरु झण्डै ६ सय जनाको यस अघि परिक्षण गरी उनीहरु मध्ये चश्मा आवश्यक पर्ने ३ सय ५ जनालाई चश्मा वितरण गरिएको सामाजिक शाखाकी अधिकृत सरिता भण्डारीले बताउनु भयो । नगर प्रमुख राम थापाकाे प्रमुख अाथित्यमा भएकाे कार्यक्रममा आँखामा समस्या भएकाहरुलाई निशुल्क औषधी र चश्मा उपलव्ध गराएकाले संक्रमित रोग नियन्त्रणमा समेत टेवा पुग्ने लाभग्राही नगरबासीले बताएका छन् ।
More Stories
माछाकाे मःमले आकार्षणः स्वदेशमै विदेशमा भन्दा राम्राे कमाइ, मासिक १० लाखसम्म काराेवार (फाेटाे–भिडियाे कथा)
७ जेष्ठ २०८२/डिकेश लामा झापामा केही किसानले माछामा मुल्य श्रृङखलाको विधि प्रयोग गरी माछा पालन व्यवसाय थालेका छन् । माछा उत्पादन...
झापामा मकै खेती र उत्पादन बढ्दैः १० अर्व मुल्यकाे मकै एकै सिजनमा उत्पादन
६ जेष्ठ २०८२/डिकेश लामा नेपालमा सवै भन्दा धेरै ३ देखि ४ लाख मेट्रिक टनसम्म मकै उत्पादन गर्ने झापाका किसानले यो...
मेची भन्सारबाट राजश्व संकलनमा बृद्धि
६ जेष्ठ २०८२/झापा पूर्वी नेपालको दोस्रो ठूलो नाका मेची भन्सारबाट वैशाख महिनासम्म १२ अर्व ९४ करोड भन्सार असुली भएको छ...
प्रादेशिक आयुर्वेदिक अस्पतालमा समन्वयकाे खाँचाे
५ जेष्ठ २०८२/डिकेश लामा कोशी प्रदेश स्तरीय आयुवेर्दिक अस्पताल संचालनमा स्थानीय सरकराले समेत हातेमालो गर्नु पर्ने बताइएको छ । झापाको...
साँढे सात किलो सुन सहित एक जना पक्राउ
४ जेष्ठ २०८२, रसुवा– चीनको केरुङबाट रसुवागढीनाका हुँदै ल्याईएको साँढे सात किलो सुन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ...
परियाेजना मार्फत माछा पालक किसानलाई तालिम
३ जेष्ठ २०८२/झापा झापाका विभिन्न पालिकाका किसानलाई माछा पालनका लागि ३ दिने तालिम प्रदान गरिएकाे छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण...