
यस बर्ष अलैंचीको मुल्य उच्च बृद्धि
१६ भदौ २०८०/झापा
लामो समय पछि यस बर्ष अलैंचीको मुल्य ह्वात्तै बढेको छ । गत बर्ष ४० देखि ४५ हजार प्रति मन सुख्खा अलैंची विक्री भएको थियो । यो बर्ष नयाँ अलैंची निस्कन थालेसँगै शुरुको मुल्य ७० हजार प्रति मनसम्म खरिद विक्री भएको विर्तामोडका अलैंची व्यवसायी दिनेश प्रसाद ढुङगेलले बताउनु भयो ।
ढुङगेलका अनुसार यो बर्ष अलैंचीको उत्पादनमा गिरावट आएको कारण र नेपालमा भएका अलैंची अधिक मात्रमा भारत निर्यात भईसकेकाले पनि मुल्य बढेको बताउनु भयो । अघिल्लो बर्षको तुलनामा यो बर्ष प्रतिमन ३० देखि ४० प्रतिशतसम्म बृद्धि भएको छ । यस बर्षको नयाँ अलैंची बजारमा आउन थालेको नेपाल अलैंची व्यवसायी संघ झापाले जानकारी दिएको छ । झापाको विर्तामोडमा देशका झण्डै ४० बढी जिल्लामा अलैंची संकलन हुँदै आएको छ । गत आर्थिक बर्ष मेची भन्सारबाट ८ अर्व २४ करोड मुल्यको अलैंची भारत निर्यात भएको थियो ।
More Stories
झापामा हर्साेल्लासका साथ हाेली सम्पन्नः ३ सय बढी सवारी होलीमा नियन्त्रण (फाेटाे फिचर)
१ चैत्र २०८/झापा झापा जिल्लामा होली पर्वमा ट्राफिक नियम उल्लंघन गर्ने ३ सय २९ वटा सवारी साधान नियन्त्रणमा लिइएको छ...
झापाकाे कमलमा बारीबाटै विक्री हुन्छ नयाँ स्वादको बयर (फाेटाे फिचर)
२९ फाल्गुण २०८१/डिकेश लामा फरक र छिटो आम्दानी हुने खालको खेती गर्न लागी परेका किसानले झापामा रेड एप्पल नामको बयर...
स्थानीय कृषि बाली प्रवर्धनका लागि दमकमा कृषि बजार उद्घाटन
२८ फाल्गुण २०८१/झापा झापाको दमकमा प्रदेश र स्थानीय सरकारको ६ करोड रुपयाँ बजेटमा निर्माण गरिएको जैविक बजार निर्माण थालेको ५...
बनेका संरचना भत्किन थाले पछि दमक रवि चिसापानी सडकमा समस्या (फाेटाे फिचर)
२८ फाल्गुण २०८१/डिकेश लामा ३ दशकदेखि निर्माण थालिएको दमक रवि चिसापानी सडकको ठेक्का तोडिएसँगै निर्माण भएका संरचना समेत भत्किन थालेका...
अम्रिसो कुचोको बजारमा समस्याः दाेब्बर बढी मुल्य गिरावटले किसानकाे श्रम पनि उठेन
२५ फाल्गुण २०८१/डिकेश लामा भारतीय बजारमा अम्रिसो कुचोको मुल्य घटेसँगै नेपालका व्यवसायी देखि किसानसम्मलाई असर परेको छ । लागत खर्च...
केचना नपुगेका नेता छैनन् तर हुन सकेन विकासः हाेचाे भूभागकाे विकासकाे उचाइ कहिले बढ्छ?
कहिले बढ्छ केचनाकाे विकासकाे उचाइ? २३ फाल्गुन २०८१/डिकेश लामा नेपालमा सवै भन्दा होचो भूभाग समुन्द्री सहतबाट ५८ मिटर उचाइमा रहेको...