
आगलागीबाट दमककाे दुम्सेमा घर सम्पति जलेर नष्ट (फाेटाे फिचर)
१७ कार्तिक २०८०, सारासन्देश समाचार
झापाको दमक वडा नं. ३ मा विधुत सर्ट हुँदा एउटा घर जलेर नष्ट भएको छ । आज अपरान्ह साढे एक बजे तिर विधुत सर्ट भएर आगलागी हुदाँ धनमाल र घर सहित ३० लाख रुपयाँ भन्दा धेरैको क्षति भएको आगलागी पीडित लक्ष्मण महतले जानकारी दिनु भएको छ ।
एक्कासी घरमा आगलागी हुन थाले पछि दमक र उर्लाबारीबाट गएका ३ वटा दमकल झण्डै २ घण्टाको समयमा आगो नियन्त्रणमा लिएको आगलागी नियन्त्रणमा खटिनु भएका दमक नगरका कर्मचारी धनकुमार लिम्बुले जानकारी दिनु भयो । आगलागीमा नगद १ लाख ७, गरगहना र अन्नपात समेत जलेर नष्ट भएको अग्नी पीडित परिवारको भनाइ छ ।
More Stories
रैथाने जातका माछा लोप हुँदै जाँदा माछा मारेर जिविकोपार्जन गर्ने समूदायमा समस्या (फाेटाे फिचर)
२५ मंसिर २०८०/डिकेश लामा खोला खोल्छीका माछा मारेर जिविकोपार्जन गर्ने आदिवासी समूदायहरु पछिल्लो समय समस्या पर्न थालेका छन् । अवैध...
लैंगिक हिंसा अन्त्य गर्न घरैबाट थालौं (फाेटाे फिचर)
२४ मंसिर २०८०/सारासन्देश समाचार(दमक) लैंगिक हिंसा कम गर्न अव हरेकले घरैबाट अभियान थाल्नु पर्नेमा जोड दिइएको छ । हिंसा सम्बन्धी...
शरणार्थीको स्वदेश फिर्तीको अधिकार पुरा गर्न माग
२४ मंसिर २०८०/सारासन्देश समाचार ७५ आंंैं अन्तराष्ट्रिय मानव अधिकार दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्तीको अधिकार पुरा गर्न माग गरेका...
चिरानी साँखुकाे काठ र ट्रयाक्टर सहित २ जना पक्राउ
२३ मंसिर २०८०, झापा– ट्याक्टरको डालामा माटोले पुरेर अवैधरुपमा सखुवाको काठ ल्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।...
दमककाे दुम्सेली साँस्कृति विकास मञ्चमा नयाँ समिति गठन (फाेटाे फिचर)
२३ मंसिर २०८०/सारासन्देश समाचार(दमक) झापाको दमक वडा नं. ३ मा २०३७ सालमा स्थापित दुम्सेली साँस्कृति विकास मंचको अध्यक्षमा शान्तिराम भट्टराई...
औषधी र जनशक्तिको अभावले पार्देशिक आयुर्वेदिक अस्पताल संचालनमा समस्या
२२ मंसिर २०८०/सारासन्देश समाचार (झापा) झापाको कमलमा रहेको कोशी प्रादेशिक अस्पतालमा औषधी र जनशक्तिको अभावले समस्या भएको छ । ५०...