१५ बुँदे चखेवा घोषणापत्र जारी गर्दै प्रेस सेन्टर प्रदेशको पहिलो साधारण सभा सम्पन्न (फाेटाे फिचर)
२६ चैत्र २०७९,भोजपुर (चेखेवा) इश्वर थापा – प्रेस सेन्टर नेपालले पहिलो साधारण सभा भोजपुरको चखेवामा सम्पन्न भएकाे छ । कोशी प्रदेशको नामाकरण पहिचानका आधारमा...
रतुवाको जोखिम उस्तैः आउने बर्षाकाे बाढीमा बस्ती बचाँउन स्थानीय बासिन्दाकाे माग (फाेटाे फिचर)
२६ चैत्र २०७९/डिकेश लामा झापामा गएको बर्षातमा बाढीले कटान गरेको धेरै जसो क्षेत्रमा यस बर्ष वेलैमा बाँध नलगाएका कारण दर्जनौं बस्ती जोखिममा रहेका छन् ।...
दमकमा ७ स्रष्टालाई जनही ३५ हजार नगद सहित सम्मान (फाेटाे फिचर)
२५ चैत्र २०७९,झापा– दमकमा शनिवार आयोजित कार्यक्रमकाबीच एक जना नेपाली भाषी भारतीय स्रष्टासहित ७ जना स्रष्टालाई सम्मान गरिएको छ । साहित्य कला संगम दमकमा स्थापित...
१४६ जना शसस्त्र प्रहरी दिक्षितः प्रहरीले देखाए तालिमका कला (फोटो फिचर)
२४ चैत्र २०७९/सारासन्देश समाचार यस बर्ष थप १ सय ४६ जना नव शसस्त्र प्रहरी जवानलाई आज एक कार्याक्रमबीच दिक्षित गराइएको छ । झापाको कमल गाउँपालिका...
साँस्कृतिक उपार्जनको व्यापरः जातीय खानाको परिकार देखि भेषभूषा विक्रीमा जोड (फाेटाे फिचर)
२२ चैत्र २०७९/डिकेश लामा संघीयता कार्यान्वनसँगै साँस्कृति संरक्षणसँगै विकासमा जोड दिन थालिएको छ । पूर्वी नेपालका विभिन्न जातजातिले आफ्नो सँस्कृतिक उपार्जनलाई पछिल्लो समय व्यापर व्यवसायमा...
नगरपालिका विरुद्ध सता गठबन्धनः दमक नगरपालिका निजी स्वार्थ केन्द्रित बन्दै गएको आरोप
२० चैत्र २०७९/सारासन्देश समाचार संघीय सरकारमा प्रतिपक्षमा रहेका दलको स्थानीय सरकार विरुद्ध दमकमा गठनबन्धन दलले आपती प्रकट गरेका छन् । दमक नगरपालिकामा निर्वाचित बहुमतमा रहेको...
नेपालकै सवैभन्दा धेरै धान खेती हुने झापामा चैते धानको खेती बर्षेनी घट्दै (फाेटाे फिचर)
१९ चैत्र २०७९/बालदिवश तामाङ नेपालमा सवै भन्दा धेरै खेती हुने झापामा चैते धानको खेती घट्दै जान थालेको छ । धान रोप्ने समय मलको अभाव र...
झापामा अलैंची प्रशोधनमा जोडः प्रदेश सरकारले दियो ५० लाख रुपयाँ अनुदान (फाेटाे फिचर)
१८ चैत्र २०७९/डिकेश लामा झापाबाट मात्र बार्षिक झण्डै ७ अर्वको कारोवार हुँदै आएको अलैंचीको गुणस्तर बृद्धिका लागि यस बर्ष प्रदेश सरकारले प्रशोधन उद्योगमा अनुदान दिएको...
समयमा सडक नबन्दा सास्तीः ३० बर्षमा पनि बनेन दमक रवि चिसापानी सडक(फाेटाे फिचर)
१६ चैत्र २०७९/डिकेश लामा ३ दशकदेखि निर्माण थालिएको दमक रवि चिसापानी सडकले तोकिएको म्यादभित्र यस बर्ष पनि पूर्णता पाउन सकेन । ३ प्याकेजमा १ अर्व...
पत्रकार महासंघ झापाको वेबसाइट सार्वजनिकः मर्यादित र व्यवसायिक पत्रकारिताकाे विकासमा जोड
१६ चैत्र २०७९, झापा–नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसको सन्दर्भमा झापा शाखाले आफ्नो वेबसाइट सार्वजनिक गरेकाे छ । स्थापना दिवशकाे अवसरमा मर्यादित र व्यवसायिक पत्रकारिताबारे...