प्रम ओलीले अदालतकाे अवहेलना गरेकाे भन्दै निवेदन र प्रश्न

११ माघ २०७७, काठमाडौँ — सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको छ । ओलीमाथि कानुन व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा...

आफ्नै निर्वाचन क्षेत्रमा ओली कतिकाे सुरक्षित?

८ माघ २०७७, काठमाडौं । कामचलाऊ प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेका छन् ।...

प्रदेश नम्बर एककाे प्रदेश सभा वैठक राेकियाे

७ माघ २०७७, मोरङ– प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । बुधafरदेखि शुरु भएको प्रदेश सभा अधिवेशनमा प्रदेश प्रमुख सोमनाथ...

प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिरः बहस मङ्गलबार पनि

५ माघ २०७७, काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई अवरोध नहुँदा पनि...

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाकाे सुनवाइ आजदेखि निरन्तर हुने

४ माघ २०७७, काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा...

पराराष्ट्रमन्त्री ज्ञवाली भारतमाः सीमा देखि स्वास्थ्यसम्म छलफल गरिने

१ माघ २०७७, काठमाडौं- नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज बिहान भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ...

मुख्यमन्त्री राई लगायत आठ जनालाई निलम्बन

२७ पाैष २०७७, मोरङ – लामाे समय पछि स्थीर सरकार निर्माण भएकाे अपेक्षा गरेका नेपाली नागरिकले पछिल्लाे समय भएकाे प्रतिनिधिसभाकाे विगठनले पुनः सरकार परिवर्तन हुने...

अव काँग्रेशले संसद विगठनकाे बिराेधमा कडा आन्दाेलन गर्ने घाेषणा

१९ पाैष २०७७, काठमाडौँ — चौतर्फी दबाब सृजना भए पछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि संसद् विघटनको विरोध गर्ने भएकाे छ ।  आज बसेको...

प्रदेश एकमा दुइ खेमाका नेकपाबीच निलम्बन र बर्खास्त

 १६ पाैष २०७७, मोरङ — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पार्टी विधान विपरित काम गरेको भन्दै दाहाल–नेपाल समूहका १५ जना प्रदेशसभा सदस्यलाई तीन महिनाका...

ओलीलाई बिदा गर्छौँ ः डा. रिजाल

संसद् पुनर्स्थापना गरेरै छाड्छौँ १३ पाैष २०७७, झापा– नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले कुनै पनि हालतमा प्रधानमन्त्री अाेलीलाइ बिदा गर्दै संसद् पुनर्स्थापना गरेरै छाड्ने...