हेलिकप्टरमा चिल ठोक्किंदा दुर्घटना, चालकले जाेगाए ५ जनाकाे ज्यान

१४ मंसीर २०७७, नुवाकोट- नुवाकोटको दाहालडाँडामा उडिरहेको हेलिकप्टरमा चिल ठोक्किंदा दुर्घटना हुनबाट जोगिएको छ । हेलिकप्टरलाई आकस्मिकरुपमा सुरक्षित अवतरण गराएका कारण ठूलो दुर्घटनाबाट जोगिएको हो...