एमाले अध्यक्ष ओली अस्वस्थ्यः एमालेकाे बहुमत आउने एमाले उम्मेद्वारकाे दाबी

१ कार्तिक २०७९, झापा– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य बन्नु भएकाे छ ।  गृहजिल्ला झापामा आउनु भएका अध्यक्ष ओलीलाई ज्वरो,...

संस्कृतिविद् जोशीको निधनको शोकमा भाेलि देशभर सार्वजनिक बिदा

३१ असाेज २०७९,काठमाडौं– सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । संस्कृतिविद् सत्यमोहन जोशीको निधनको शोकमा देशभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।...

पुल नबन्दा सडक संचालनमा समस्याः चुनावी नारामा सँधै बनिने पुल एक दशकमा पनि अधुरै (फाेटाे फिचर)

३१ असोज २०७९/डिकेश लामा बहुप्रतिक्षित हुलाकी सडकमा पर्ने मुख्य दुई वटा पुल समयमा नबन्दा निर्माण सम्पन्नको तयारीमा पुगेको कालोपत्रे सडक संचालनमा समस्या भएको छ ।...

हराइएका दुई किशाेर किशाेरीकाे शव जंगलमा गाडेकाे अवस्था फेला

३० असाेजथ २०७९,दाङ- हत्या पश्चात् जंगलमा गाडिएको अवस्थामा दुई जना किशाेर अवस्थाका बालबालिकाको शब फेला परेको छ । तुलसीपुर उपहानगरपालिका वडा नम्बर १३ को दमारगाउँ...

हार्दिक श्रद्धाञ्जलीः शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ बर्षकाे उमेरमा निधन

३० असाेज २०७९,काठमाण्डाैं–संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान...

अपांगतामैत्री सार्वजनिक यातायात सेवा र संरचनाका लागि सरोकारवालाकाे चासाे

२९ असाेज २०७९, झापा–अपांगतामैत्री सार्वजनिक यातायात सेवा र सडक तथा भौतिक संरचनाका लागि सरोकारवालाले ६ बुँदे साझा प्रतिवद्धता व्यक्त गरेका छन् । शनिबार विश्व सेतोछडि...

मधेसमा कांग्रेसका तीन मन्त्री हटाइयाे

२८ असाेज २०७९,काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गर्नुभएको छ । राउतले भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी...

अगुवा धानको क्षतिले किसान मारमाः अझै अघिल्लो बर्षको क्षतिपूर्ती पनि पाउन सकेनन् किसानले (फाेटाे फिचर)

२८ असोज २०७९/डिकेश लामा प्रदेश नम्बर एकमा सवै भन्दा धेरै धान खेती हुने झापा जिल्लामा यस बर्षको अगुवा धानमा क्षति पुगेको छ । हिउँदे बाली...