झापा गाेल्डकप फाल्गुण अन्तिम सातामा हुने

७ पुस २०७९, भद्रपुर– झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता यही फागुन अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)...