रतुवा बाढीको जोखिमले बर्षेनी खोला तटका गाउँहरु खाली हुँदैः बाँसको बाँधको भरमा बास (फाेटाे फिचर)

३ भदौ २०८०/डिकेश लामा उचित बाँधको व्यवस्था हुन नसक्दा केही बर्ष यता डुवाटोली बस्तीका दर्जनौं घर परिवारको उठिबास भएको छ । भएको जग्गा र घर...