इजरायलमा निधन भएका विधार्थीको सम्मानमा भोलि राष्ट्रिय शोकको घोषणाः बङ्करमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीको संवाद

२२ असाेज २०८०,काठमाडौँ– मन्त्रीपरिषदको आजको विशेष बैठकले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका नेपाली नागरिकको सम्मानमा भोलि राष्ट्रिय शोक मनाउने निर्णय पनि गरेको छ ।...