नेपालकै सवै भन्दा धेरै सुपारी खेती हुने झापामा यान्त्रिकरणले किसानमा उत्साह बढ्दै (फाेटाे फिचर)

१८ पुस २०८०/बालदिवश तामाङ स्थानीय क्षेत्रमै प्रशोधन र प्याकेजिङ समेत हुन थाले पछि सुपारी खेती गर्ने किसानमा थप उत्साह बढेको छ । सरकारले प्रशोधन मेशिनमा...