झापामा एकै जना किसानले १५ लाख बढी मुल्यको कागती विक्री गर्न सफल (फाेटाे फिचर)

६ माघ २०८०/बालदिवश तामाङ झापा जिल्लामा व्यवसायिक खेती गर्दै आएका युवाहरुले बार्षिक रुपमा कागती विक्रीबाट १५ देखि २० लाख रुपयाँसम्म आम्दानी गर्दै आएका छन् ।...