मह प्रशोधन उद्योगले महिलालाई रोजगारीः शिवसताक्षीमा ३ सय घर परिवार व्यवसायिकरुपमा मौरी पालनमा जुट्दै
१३ माघ २०८०/डिकेश लामा झापाको शिवसताक्षीमा महिलाहरु मिलेर मह प्रशोधन उद्योग संचालनमा ल्याएका छन् । कोशी प्रदेशमा पहिलो पटक मह प्रशोधन उद्योग संचालनमा ल्याए पछि...