भारतबाट भित्रने सस्ताे साजसब्जीले नेपाली किसानलाई समस्या

१६ माघ २०८०/बालदिवश तामाङ भारतबाट सस्तो मुल्यका सागसब्जी आयात हुँदा झापाका किसानहरु मारमा परेका छन् । भारतमा सरकारको अनुदानमा उत्पादन भएको सागसव्जी नेपाली बजारमा भन्दा...