प्रविधिमैत्री अध्यापनले सामुदायिक विधालयमा विधार्थीको आकार्षण बढ्दो (फाेटाे फिचर)
१८ माघ २०८०/डिकेश लामा प्रविधिमैत्री शिक्षा लागु गरेसँगै सामुदायिक विधालयमा विधार्थीको आकार्षण बढ्न थालेको छ । झापाका केही सामुदायिक विधालयमा इन्टरनेटबाट संचालन हुने ठूला विधुतीय...