कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमतिः पूर्ननामकरणमा पहल थालिने

२६ माघ २०८०, विराटनगर– कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । आज दोस्रो दिनको वार्तामा पाँच बुँदे सहमति भएको पहिचान...