दमककाे बालुवाटारकाे सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने १७२ जनाविरुद्ध मुद्दा दायर

१३ फाल्गुण २०८०, काठमाण्डाैं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिकामा पर्ने सरकारी स्वामित्वको जग्गा व्यक्तिको नाममा दर्ता गरी अख्तियारको दुरुपयोग गरेको अभियोगमा नापीका...