झापामा प्रसाद खाँदा विषादी बने पछि ७२ जना विरामी

२७ भदाै २०८१, झापा– घर पूजामा खाएकाे प्रसादबाट ६ दर्जन हाराहारीका मानिसहरू विरामी परेका छन् । मंगलबार अजुर्नधारा नगरपालिका वडा नं. ९ काे रीता निराैलाकाे...