चोरी तस्करी मौलाउँदैः चुरेको तस्करी चुलिँदै (फाेटाे, भिडियाे)

८ चैत्र २०७९/डिकेश लामा झापा र इलामको सिमानामा रहेका चुरे क्षेत्रका सामुदायिक बनहरुमा दिन डाह नै चोरी तस्करी भइरहँदा समेत सरोकारवाला निकायले रोक्न सकेको छैन...

टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन सञ्चारमन्त्रीको भारत सरकारसँग आग्रह

८ चैत्र २०७९,काठमाडौ–सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह गर्नुभएको छ । भारत सरकारका...

पशु व्यवसायमा गिरावटः पहाडबाट ल्याइने पशुचौपाय घट्दो (फाेटाे फिचर)

७ चैत्र २०७९/बालदिवश तामाङ कुनै वेला नेपालकै ठूलो भनेर चिनिने झापाको पशु बजारको कारोबार बर्षेनी घट्दै गएको छ । बुधबार लाग्ने हटियामा १ देखि २...

प्रधानमन्त्री दाहाललाई तीन महिनामा दोस्रो पटक विश्वासको मत प्राप्त

६ चैत्र २०७९,काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा विश्वासको मतका लागि भएको मतदानमा...

झापाको १३ मध्ये १० वटा क्याम्पसमा शान्तिपूर्वक स्ववियूको निर्वाचन सम्पन्न (फाेटाे फिचर)

५ चैत्र २०७९/सारासन्देश समाचार झापाको १० वटा क्याम्पसमा स्वतन्त्र विधार्थी यूनियनको निर्वाचन शान्तिपुर्वक सम्पन्न भएको छ । १३ वटा क्याम्पस मध्ये ३ वटा क्याम्पसमा निर्वाचन...

साढे ५ लाखको अवैध स्पोर्टस मोजा बरामद

५ चैत्र २०७९/सारासन्देश समाचार भन्सार छलेर ल्याउँदै गरेको झण्डै साढे ५ लाख मुल्य बराबरको मोजा प्रहरीले बरामद गरेको छ । घैलाडुब्बा प्रहरी कार्यालयबाट खटिएको टोलीले...

करौडौंको लगानीमा झापामा संचालित कन्काइ सिंचाइ जोखिममा

४ चैत्र २०७९/पर्वत तामाङ ११ हजार किसानमा सिंचाई सुविधा दिँदै आएको झापाको पुरानो र ठूलो कन्काई सिंचाईको मुख्य बाँध जोखिममा परेको छ । बर्षेनी लार्पावाहीरुपमा...

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी

३ चैत्र २०७९,काठमाडौं- उपराष्ट्रपति पदमा रामसहाय प्रसाद यादव विजयी हुनुभएको छ । नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा आज भएको उपराष्ट्रपति निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको...

नेपालकै सवै भन्दा धेरै खेती हुने झापामा मल नपाउँदा मकै खेतीमा समस्या (फाेटाे फिचर)

२ चैत्र २०७९/विरेन्द्र सुब्बा मल नपाउँदा झापाका किसानहरु पछिल्लो समस्यामा परेका छन् । देशकै सवै भन्दा धेरै मकै खेती हुने जिल्लामा यस बर्ष मलका कारण...

बगान मासिए पछि रोजगार गुम्दा चिया श्रमिक समस्यामा (फाेटाे फिचर)

१ चैत्र २०७९/बालदिवश तामाङ चिया बगानहरु मासिनेक्रम नरोकिए पछि झापामा सयौं चिया श्रमिक समस्या परेका छन् । नयाँ भूउपयोग नीतिका कारण दर्जन बढी बगान फाँडिए...