Category: Mukhya Khabar

प्रादेशिक आयुर्वेदिक अस्पतालमा समन्वयकाे खाँचाे 

५ जेष्ठ २०८२/डिकेश लामा कोशी प्रदेश स्तरीय आयुवेर्दिक अस्पताल संचालनमा स्थानीय सरकराले समेत हातेमालो गर्नु पर्ने बताइएको छ । झापाको कमलमा रहेको प्रदेश स्तरीय ५० वेड क्षमताको अस्पताल संचालनका लागि…

 साँढे सात किलो सुन सहित  एक जना पक्राउ

४ जेष्ठ २०८२, रसुवा– चीनको केरुङबाट रसुवागढीनाका हुँदै ल्याईएको साँढे सात किलो सुन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चीनको केरुङ हुँदै रसुवागढी नाकाबाट ल्याईएको स्याउ बाेकेकाे गाडीमा…

बीपी राजमार्ग जाेखिममाः १६ घण्टा पछि यातायत संचालन (फाेटाे फिचर)

३० वैशाख २०८२,धुलिखेल- १६ घण्टादेखि अवरुद्ध बिपी राजमार्ग बल्ल सञ्चालनमा आएको छ । सोमबार रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ माम्तीमा डाइभर्सन बगाएपछि बिपी राजमार्ग अवरुद्ध भएको थियो ।…

महको मुल्य र बजार बढ्दैः नमूना माैरी पालनले थाल्याे स्राेत अनुसारकाे मह विक्री

२९ वैशाख २०८२/बालदिवश तामाङ पछिल्लो समय किसानहरुले मौरीको महको स्रोत अनुसार मुल्य निर्धारण गर्न थालेका छन् । उपभोक्ताको माग अनुसार विभिन्न स्राेतकाे मह संकलन गरी विक्री गर्दा मुल्य र बजार…

झापामा नयाँ प्रविधिः डिजिटल मेशिनबाट खेतीमै तुरून्तै माटो परिक्षण गर्दै नमूना खेती (फाेटाे फिचर)

२७ वैशाख २०८२/डिकेश लामा अब माटो परिक्षणका लागि लामो दुरीको बाटो हिडेर प्रयोगशाला पुगेर परिक्षण गर्नु पर्ने झन्झट हटेको छ । झापाको नमूना एकिकृत खेतीले संभवत जिल्लामै पहिलाे डिजिटल प्रविधिको…

मल नपाउँदा किसानलाई समस्याः भारतीय मलकाे भरमा खेती 

२५ वैशाख २०८२/डिकेश लामा धान र मकैमा मल चाहिने वेलामा मलको अभाव हुँदा किसानलाई समस्या परेको छ ।सरकारले आवश्यक मल चाहिएको वेला उपलव्ध गराउन नसक्दा महँगो मुल्यमा भारतीय मल लगाउनु…

दमकका कर्मचारी बस्नेतको दुघर्टना मृत्युः ५ जना घाइते

१८ वैशाख २०८२/उदयपुर झापाको दमक नगरपालिकाबाट भ्रमणमा गएका टोली फर्कँदै गर्दा आज उदयपुरको कटारी नजिक दुघर्टनामा परी एक जना नगरपालिकाका कर्मचारीको ज्यान गएको छ । यस्तै दुघर्टनमा परेको गाडीमा सवार…

औधोगिक क्षेत्रको जमिन अतिक्रमणः भारतीय नागरिकले थाले बृहत मकै खेती (फाेटाे फिचर)

१७ वैशाख २०८२/डिकेश लामा झापाको गौरादह, दमक र कमलको सिमाना क्षेत्रको २ हजार २ सय विगाह क्षेत्रमा बनाइने भनिएको नेपालकै ठूलो औधोगिक पार्कको जग्गा अतिक्रमणमा परेको छ । भारतीय नागरिकले…

वेमौषमी बर्षा र असिनाले किसान मारमाः मकै र तरकारीबालीमा बढी क्षति (फाेटा फिचर)

१३ वैशाख २०८२/डिकेश लामा पछिल्लो समय नसोचेको समयमा हावा हुरी र असिना पानी पर्न थाले पछि किसानको अन्नबालीमा ठूलो क्षति हुन थालेको छ । यस बर्ष हिउँदे बर्षा नभइ चैत्र…

बाढीको जोखिम छेक्न धमाधम बाँध निर्माण गरिँदैः बस्ती जाेगिने स्थानीयमा आशा (फाेटाे फिचर)

१० वैशाख २०८२/बालदिवश तामाङ बर्षौं देखि लगातार बाढीले दुःख दिँदै आएको क्षेत्रमा यस पछिल्लो समय धमाधम बाँध निर्माणको काम हुन थालेको छ । संघीय सरकार सहित विभिन्न कार्याक्रमबाट ऋण तथा…