Category: विपद

उपचार खर्च नहुँदा मृत्यु पर्खेर पीडामा बाँचेका छन् तामाङः सहयोगका लागि अपील

कृपया सके सहयाेग गराैं, नसके शेयर गरेर सहयाेगी मनसम्म पुर्याउन सवैले सहयाेग गराैं २२ पौष २०८१, सारासन्देश समाचार इलामको फाकफोकथुम–२, का ६२ बर्षीय डम्बरबहादुर तामाङ उपचार गर्ने खर्चको अभावमा मृत्यु…

झापामा एकै दिन दुर्घटनामा तीन जनाको मृत्यु

१ पुस २०८१ /झापा झापाको दमकमा गए राती मोटर साईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दमक वडा नं. १० को सेतुमारी चौक नजिकै भित्री सडकमा प्रदेश नं.…

दमकमा हात्तीले पछारेर एक जनाकाे मृत्यु

२ मंसिर २०८१/झापा गाउँ पसेको जंगली हात्तीले झापामा गए राती एक जनाको ज्यान लिएको छ । दमक वडा नं. ३ दिपज्योती चौकका मिनबहादुर भण्डारीको ज्यान लिएको हो । विहानको राती…

३ सय घर परिवार बाढी पीडितलाई राहत सामाग्री वितरण (फाेटाे फिचर)

११ कार्तिक २०८१/झापा बाढीको अति चपेटामा परेका ३ सय घर परिवारलाई लक्षित गरी राहत सामाग्री वितरण थालिएको छ । अन्तराष्ट्रिय लायन्स क्लव फाउण्डेशनले प्रति घर एक बोरा चामाल, दाल, नुन,…

सडकमा १६ करोड बढीको क्षतिः यातायात सुचारु

२५ असोज २०८१/झापा असोज महिनामा आएको अविरल बर्षा र बाढीका कारण झापा तथा इलाममा सडक र पुलमा गरी १६ करोड बढीको क्षति भएको अनुमान गरिएको छ । झापा र इलाम…

विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका ७१ स्थानीय तह विवरण सार्वजनिक (सूची सहित) 

२४ असाेज २०८१, काठमाडौं–सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका ७१ स्थानीय तहको विवरण राजपत्रमा प्रकाशित गरेको छ । सरकारले विपद् जोखिम न्यूनिकरण तथा ब्यवस्थापन ऐन २०७४ को दफा ३२ को…

अझै बासको समस्यामा बाढी पीडितः बाँध फुटेको क्षेत्र उच्च जोखिममा (फाेटाे फिचर)

२० असोज २०८१/डिकेश लामा दक्षिणी झापाका कतिपय बस्तीका घरहरुमा अझै पनि पानी सुकेका छैनन् । नदि तथा खोलामा उचित बाँध नभएका कारण सामान्य बाढी आउँदा बस्ती तर्फ पस्न थालेका छन्…

मेची खाेलाकाे बगाएकाे महिलाकाे लाश फेला

१९ असाेज २०८१, झापा–मेची नदीले बगाएर बेपत्ता भएकी एक महिलाको शव भेटिएको छ । गएराति विहान २ बजेतिर खोला तर्ने क्रममा भारतपट्टी मेची नदीले बगाउँदा बेपत्ता भएकी मेचीनगर–७ गैरीगाउँकी अन्दाजी…

माैवा खोलाले बगाएर दुई बालबालिका बेपत्ता

१८ असाेज २०८१, ताप्लेजुङ– ताप्लेजुङको माैवाखोला गाउँपालिका–२ खानीका दुई बालबालिका खोलाले बगाएर बेपत्ता भएका छन् । आज माैवाखोलाको खार्तेस्थित दहमा पौडी खेल्ने क्रममा अन्दाजी ११ वर्षीय सन्देश बराइली र सोही…

२ दिन बर्षा हुने तर आतिनु पर्दैनः महाशाखा

१६ असाेज २०८१,काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले २ दिन देशका विभिन्न स्थानमा वर्षाको सम्भवना रहेको जनाएकाे छ । तर अविरल वर्षाको सम्भावना नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको…