Category: देश

कैदी भाग्नेक्रम बढ्यो: भीमफेदी कारागारबाट २६० कैदीबन्दी भागे

२५ भदौ २०८२, मकवानपुर– मकवानपुरको भीमफेदी कारागारबाट गएराति २ सय ६० जना कैदीबन्दी भागेका छन्।कारागारका जेलर सुवास पौडेलका अनुसार मध्यरात करिब १२:२५ बजे ‘क’ ब्लकमा रहेका कैदीहरूले ह्याक्सो ब्लेड प्रयोग…

गौर कारागारबाट १३९ जना कैदी फरार

२५ भदौ २०८२,रौतहट– रौतहटमा रहेको जिल्ला कारागार गौरबाट मंगलबार राति करिब १० जबेको समयमा १३९ जना कैदी फरार भएका छन् । कारागार प्रशासनका अनुसार विभिन्न मुद्दामा थुनामा रहेका कैदी हरू…

जेनजीको आन्दोलनको दोस्रो दिन सरकारी कार्यालय र नेताको घर निशानामा: झापामा कहाँ के भयो ?

२४ भदौ २०८२/डिकेश लामा जेनजीको दोस्रो दिनको आन्दोलनल झापामा निषेधाज्ञा तोड्दै पार्टी कार्यालय देखि नगरपालिकाका भवनहरुमा आगजनी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा रहेको घरमा समेत…

जेनजीबाट घरमै कुटिए देउवा दम्पती

२४ भदौ २०८२ , काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका…

गृहमन्त्री लेखकले दिए राजीनामा

२३ भदौ २०८२, काठमाडौँ– गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्री लेखकले राजीनामा दिएका हुन् । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि लेखक…

एशियन राजमार्गको काम सन्तोषजनक: मन्त्री दाहाल

१२ भदौ २०८२/ झापा पूर्व पश्चिम राजमार्गलाई स्तरोन्नती गर्दै एशियन राजमार्ग बनाउने कामको गति सन्तोषजनक रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताउनु भएको छ । एशियन सडक स्तरोन्नती…

जैविक विविधता संरक्षणमा टेवा पुर्याउने जुट खेती लोप हुँदै: मुल्य भने अहिलेसम्मकै उच्च 

जैविक विविधता संरक्षणमा टेवा पुर्याउने खेती जुट लोप हुँदै ११ भदौ २०८२/डिकेश लामा पाटा अर्थात जुटको मुल्य यो बर्ष बृद्धि भए पनि झापामा खेती भने बर्षेनी घट्दै गएको छ ।…

माओवादीका नेता पुरी सर्वोच्च अदालत जाने

५ भदौ २०८२/ झापा केही दिन अघि विशेष अदालतले दोषी ठहर गर्दै १ बर्ष जेल र २० लाख रुपयाँ जरिवानाको फैसला विरुद्ध सर्वोच्च अदालत जाने भएका छन् । विहिबार पत्रकार…

झापामा मोटरसाइकल दुघर्टनामा पर्दा २ जनाको मृत्यु: दैनिक ७ जनाको ज्यान जान्छ नेपालमा

नेपाल सरदर दैनिक ७ जनाको ज्यान दुघर्टनाबाट जाने गरेको छ ३ भदौ २०८२/झापा झापामा मंगलबार छुटाटुटै स्थानमा मोटर साईकल दुघर्टनामा पर्दा २ जनाको ज्यान गएको छ । मंगलबार विहान ८…

बाढीले दर्जनौ परिवार विस्थापितः शिबसताक्षिको सुकुम्बासी बस्ती जोखिममा

१ भदौ २०८२/बालदिवस तामांग झापाको कन्काइ नदिको बाढीले अघिल्लो बर्ष देखि कटान गर्दै आए पछि सुकुम्बासी बस्तीबाट हालसम्म ५ दर्जन परिवारहरु विस्थापित भइसकेका छन् । शिवसताक्षी नगरपालिका वडा नं. १०…